राष्ट्रपतिद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन
<p>काठमाडौं। २५६४ औं बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंस्थित स्वयम्भूनाथको दर्शन गरेकी छिन्।</p>
<p>आज मध्यान्ह उनले स्वयम्भूनाथको दर्शनसँगै आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी हुन्।</p>
<p><img alt="" height="720" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/pressident @ soyambhu 1.jpg" width="960" /></p>
<p>कोरोना भाइरसको संक्रमणको त्रास तथा जारी लकडाउनका कारण आज बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएन।</p>
प्रतिक्रिया दिनुहोस्
