प्रहरीले प्लान्ट आसपासका पाँचवटा गाउँ खाली गराएको छ। त्यहाँका बासिन्दालाई सुरक्षित इलाकामा पुर्‍याइएको छ।
ग्यासका कारण आँखा पोल्ने र सास फेर्न अप्ठ्यारो हुने समस्याबाट सयौं स्थानीय बासिन्दा प्रभावित छन्। बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन्।
सन् १९६१ मा निर्माण भएको उक्त रासायनिक प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रालिको हो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको थियो।
स्थानीय प्रशासनका अनुसार दुई सयभन्दा बढी मानिस त्यस घटनाका कारण बिरामी परेका छन्। ग्यास लिक हुँदा मानिस मस्त निद्रामा थिए।
हालसम्म प्लान्टबाट ग्यास निस्किन बन्द नभएको डिस्ट्रिक्ट मजिस्ट्रेटले जानकारी दिए। बिहान तीन बजेदेखि प्लान्टबाट ग्यास निस्किन थालेको थियो। आसपासको करिब पाँच किलोमिटर क्षेत्रसम्म ग्यास फैलिइसकेको छ।
"> आन्ध्रप्रदेशमा रासायनिक प्लान्टबाट ग्यास लिकः  ३ को मृत्यु, सयौं प्रभावित: Dekhapadhi
आन्ध्रप्रदेशमा रासायनिक प्लान्टबाट ग्यास लिकः  ३ को मृत्यु, सयौं प्रभावित
विशाखापटनम। भारत आन्ध्रप्रदेशको विशाखापटनमस्थित एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा तीनजनाको मृत्यु भएको छ।
घटनाका कारण आसपासका बस्तीमा भागदौड मच्चिएको छ।
ग्यासका कारण आँखा पोल्ने र सास फेर्न अप्ठ्यारो हुने समस्याबाट सयौं स्थानीय बासिन्दा प्रभावित छन्। बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन्।
सन् १९६१ मा निर्माण भएको उक्त रासायनिक प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रालिको हो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको थियो।
स्थानीय प्रशासनका अनुसार दुई सयभन्दा बढी मानिस त्यस घटनाका कारण बिरामी परेका छन्। ग्यास लिक हुँदा मानिस मस्त निद्रामा थिए।
हालसम्म प्लान्टबाट ग्यास निस्किन बन्द नभएको डिस्ट्रिक्ट मजिस्ट्रेटले जानकारी दिए। बिहान तीन बजेदेखि प्लान्टबाट ग्यास निस्किन थालेको थियो। आसपासको करिब पाँच किलोमिटर क्षेत्रसम्म ग्यास फैलिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्