काठमाडौं। संघीय संसद्का सांसदहरूको भोलि, २५ वैशाखमा पीसीआर परीक्षण गरिने भएको छ।

२६ वैशाखमा संसद्को बैठक आह्वान गरिएकाले त्यसअघि भोलि नै सांसदहरूमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभा र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरूको पीसीआर परीक्षण गर्ने तय भएको संसद्  सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा अध्यक्षसहित ५८ र प्रतिनिधि सभामा सभामुखसहित २७२ सदस्य छन्।

संसद् सचिवालयमा कार्यरत् कर्मचारीहरूको पनि पीसीआर परीक्षण गरिनेछ।

हिजो २३ वैशाखमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो।

२६ वैशाख दिउँसो ४ बजे संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भएको छ।

" /> काठमाडौं। संघीय संसद्का सांसदहरूको भोलि, २५ वैशाखमा पीसीआर परीक्षण गरिने भएको छ।

२६ वैशाखमा संसद्को बैठक आह्वान गरिएकाले त्यसअघि भोलि नै सांसदहरूमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभा र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरूको पीसीआर परीक्षण गर्ने तय भएको संसद्  सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा अध्यक्षसहित ५८ र प्रतिनिधि सभामा सभामुखसहित २७२ सदस्य छन्।

संसद् सचिवालयमा कार्यरत् कर्मचारीहरूको पनि पीसीआर परीक्षण गरिनेछ।

हिजो २३ वैशाखमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो।

२६ वैशाख दिउँसो ४ बजे संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भएको छ।

"> भोलि सांसदहरूको पीसीआर परीक्षण गरिने: Dekhapadhi
भोलि सांसदहरूको पीसीआर परीक्षण गरिने
काठमाडौं। संघीय संसद्का सांसदहरूको भोलि, २५ वैशाखमा पीसीआर परीक्षण गरिने भएको छ।

२६ वैशाखमा संसद्को बैठक आह्वान गरिएकाले त्यसअघि भोलि नै सांसदहरूमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभा र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरूको पीसीआर परीक्षण गर्ने तय भएको संसद्  सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा अध्यक्षसहित ५८ र प्रतिनिधि सभामा सभामुखसहित २७२ सदस्य छन्।

संसद् सचिवालयमा कार्यरत् कर्मचारीहरूको पनि पीसीआर परीक्षण गरिनेछ।

हिजो २३ वैशाखमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो।

२६ वैशाख दिउँसो ४ बजे संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भएको छ।

प्रतिक्रिया दिनुहोस्