काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमै स्वास्थ्यलाभ गर्दा लेखेको गीत उनको सचिवालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीको गत २१ फागुन २०७६ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसको चार दिनपछि २४ फागुनमा क्रिटिकल केयर युनिट (सीसीयू)मा रहेको बेला उनले यो गीत लेखेको सचिवालयले जनाएको छ।

“त्यस दिन सीसीयूमा कापी र कलम नहुँदा उहाँले डिस्चार्ज भएपछि मात्र सम्झनाको आधारमा यसलाई लिपिवद्ध गर्नुभएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले १ र २ मे मा एक/एकवटा कविता पनि लेखेका थिए। जुन यसअघि नै सार्वजनिक भइसकेका छन्।

म त भाग्यमानी शीर्षकमा लेखेको गीतमा प्रधानमन्त्री ओलीका शब्द यस्ता छन्ः

गीत

म त भाग्यमानी
केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर, जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

( २४ फागुन २०७६
सीसीयू, टीयूटीएच)

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमै स्वास्थ्यलाभ गर्दा लेखेको गीत उनको सचिवालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीको गत २१ फागुन २०७६ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसको चार दिनपछि २४ फागुनमा क्रिटिकल केयर युनिट (सीसीयू)मा रहेको बेला उनले यो गीत लेखेको सचिवालयले जनाएको छ।

“त्यस दिन सीसीयूमा कापी र कलम नहुँदा उहाँले डिस्चार्ज भएपछि मात्र सम्झनाको आधारमा यसलाई लिपिवद्ध गर्नुभएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले १ र २ मे मा एक/एकवटा कविता पनि लेखेका थिए। जुन यसअघि नै सार्वजनिक भइसकेका छन्।

म त भाग्यमानी शीर्षकमा लेखेको गीतमा प्रधानमन्त्री ओलीका शब्द यस्ता छन्ः

गीत

म त भाग्यमानी
केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर, जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

( २४ फागुन २०७६
सीसीयू, टीयूटीएच)

"> प्रधानमन्त्री ओलीले अस्पतालको सीसीयूमा लेखेको गीत ‘म त भाग्यमानी’: Dekhapadhi
प्रधानमन्त्री ओलीले अस्पतालको सीसीयूमा लेखेको गीत ‘म त भाग्यमानी’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमै स्वास्थ्यलाभ गर्दा लेखेको गीत उनको सचिवालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीको गत २१ फागुन २०७६ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसको चार दिनपछि २४ फागुनमा क्रिटिकल केयर युनिट (सीसीयू)मा रहेको बेला उनले यो गीत लेखेको सचिवालयले जनाएको छ।

“त्यस दिन सीसीयूमा कापी र कलम नहुँदा उहाँले डिस्चार्ज भएपछि मात्र सम्झनाको आधारमा यसलाई लिपिवद्ध गर्नुभएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले १ र २ मे मा एक/एकवटा कविता पनि लेखेका थिए। जुन यसअघि नै सार्वजनिक भइसकेका छन्।

म त भाग्यमानी शीर्षकमा लेखेको गीतमा प्रधानमन्त्री ओलीका शब्द यस्ता छन्ः

गीत

म त भाग्यमानी
केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर, जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

( २४ फागुन २०७६
सीसीयू, टीयूटीएच)

प्रतिक्रिया दिनुहोस्