बुद्ध जयन्तीमा सार्वजनिक बिदा <p>काठमाडौं। सरकारले भोलि, २५ वैशाखमा सार्वजनिक बिदा दिएको छ।</p> <p>गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोलि बुद्ध जयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्