काठमाडौं। नेपाल एअरलाइन्सको चार्टर्ड वाइबडी जहाज २८१ जना यात्रु लिएर अस्ट्रेलियाको सिड्नीको लागि प्रस्थान गरेको छ।

आज दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको बाइडबडी ३३० सिरिजको एएलवाई कलसाइनको जहाज सिड्नीको लागि प्रस्थान गरेको विमानस्थलले बताएको छ।

उक्त जहाजमा १४५ जना नेपाली नागरिक छन् भने ११९ जना अस्ट्रेलियन नागरिक छन्। त्यसैगरी, १७ जना बालबालिका छन्।

नेपालस्थित अस्ट्रेलियन दूतावसाले उक्त जहाज चार्टर्ड गरेको हो। यसपटक अस्ट्रेलिया जाने यात्रुको टिकट व्यवस्थापन पनि नेपाल एअरलाइन्सले नै गरेको थियो।

नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाकै  ब्रिसबेनमा चार्टर्ड उडान गरिसकेको छ।

सिड्नीको लागि उडेको उक्त जहाज मलेसियाको क्वालालम्पुरमा इन्धन भर्नको लागि अवतरण गर्नेछ। फर्किँदा भने सिड्नीबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

त्यसैगरी, नेपाल एअरलाइन्सको अर्को बाइडबडी जहाज आजै चीनको राजधानी बेइजिङ जान लागेको छ। साँझ ५ बजेको लागि उक्त जहाजको उडान तय भएको छ।

कुरिअर कम्पनी सांग्रिला फ्रेटले नेपाल एअरलाइन्सको जहाज कार्गो उडानका लागि चार्टर्ड गरेको हो। उसले बेइजिङबाट औषधी र स्वास्थ्य सामग्री काठमाडौं ल्याउन लागेको छ।

नेपाल एअरलाइन्सले काठमाडौंबाट बेइजिङ सीधा उडान गर्न लागेको हो। नेपाल एअरलाइन्सको दुवै जहाज २५ वैशाखमा काठमाडौं फर्किने उडान तालिका छ।

" /> काठमाडौं। नेपाल एअरलाइन्सको चार्टर्ड वाइबडी जहाज २८१ जना यात्रु लिएर अस्ट्रेलियाको सिड्नीको लागि प्रस्थान गरेको छ।

आज दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको बाइडबडी ३३० सिरिजको एएलवाई कलसाइनको जहाज सिड्नीको लागि प्रस्थान गरेको विमानस्थलले बताएको छ।

उक्त जहाजमा १४५ जना नेपाली नागरिक छन् भने ११९ जना अस्ट्रेलियन नागरिक छन्। त्यसैगरी, १७ जना बालबालिका छन्।

नेपालस्थित अस्ट्रेलियन दूतावसाले उक्त जहाज चार्टर्ड गरेको हो। यसपटक अस्ट्रेलिया जाने यात्रुको टिकट व्यवस्थापन पनि नेपाल एअरलाइन्सले नै गरेको थियो।

नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाकै  ब्रिसबेनमा चार्टर्ड उडान गरिसकेको छ।

सिड्नीको लागि उडेको उक्त जहाज मलेसियाको क्वालालम्पुरमा इन्धन भर्नको लागि अवतरण गर्नेछ। फर्किँदा भने सिड्नीबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

त्यसैगरी, नेपाल एअरलाइन्सको अर्को बाइडबडी जहाज आजै चीनको राजधानी बेइजिङ जान लागेको छ। साँझ ५ बजेको लागि उक्त जहाजको उडान तय भएको छ।

कुरिअर कम्पनी सांग्रिला फ्रेटले नेपाल एअरलाइन्सको जहाज कार्गो उडानका लागि चार्टर्ड गरेको हो। उसले बेइजिङबाट औषधी र स्वास्थ्य सामग्री काठमाडौं ल्याउन लागेको छ।

नेपाल एअरलाइन्सले काठमाडौंबाट बेइजिङ सीधा उडान गर्न लागेको हो। नेपाल एअरलाइन्सको दुवै जहाज २५ वैशाखमा काठमाडौं फर्किने उडान तालिका छ।

"> सिड्नीका लागि उड्यो नेपाल एअरलाइन्सको जहाज, आजै बेइजिङ पनि जाँदै: Dekhapadhi
सिड्नीका लागि उड्यो नेपाल एअरलाइन्सको जहाज, आजै बेइजिङ पनि जाँदै
काठमाडौं। नेपाल एअरलाइन्सको चार्टर्ड वाइबडी जहाज २८१ जना यात्रु लिएर अस्ट्रेलियाको सिड्नीको लागि प्रस्थान गरेको छ।

आज दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको बाइडबडी ३३० सिरिजको एएलवाई कलसाइनको जहाज सिड्नीको लागि प्रस्थान गरेको विमानस्थलले बताएको छ।

उक्त जहाजमा १४५ जना नेपाली नागरिक छन् भने ११९ जना अस्ट्रेलियन नागरिक छन्। त्यसैगरी, १७ जना बालबालिका छन्।

नेपालस्थित अस्ट्रेलियन दूतावसाले उक्त जहाज चार्टर्ड गरेको हो। यसपटक अस्ट्रेलिया जाने यात्रुको टिकट व्यवस्थापन पनि नेपाल एअरलाइन्सले नै गरेको थियो।

नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाकै  ब्रिसबेनमा चार्टर्ड उडान गरिसकेको छ।

सिड्नीको लागि उडेको उक्त जहाज मलेसियाको क्वालालम्पुरमा इन्धन भर्नको लागि अवतरण गर्नेछ। फर्किँदा भने सिड्नीबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

त्यसैगरी, नेपाल एअरलाइन्सको अर्को बाइडबडी जहाज आजै चीनको राजधानी बेइजिङ जान लागेको छ। साँझ ५ बजेको लागि उक्त जहाजको उडान तय भएको छ।

कुरिअर कम्पनी सांग्रिला फ्रेटले नेपाल एअरलाइन्सको जहाज कार्गो उडानका लागि चार्टर्ड गरेको हो। उसले बेइजिङबाट औषधी र स्वास्थ्य सामग्री काठमाडौं ल्याउन लागेको छ।

नेपाल एअरलाइन्सले काठमाडौंबाट बेइजिङ सीधा उडान गर्न लागेको हो। नेपाल एअरलाइन्सको दुवै जहाज २५ वैशाखमा काठमाडौं फर्किने उडान तालिका छ।

प्रतिक्रिया दिनुहोस्