काठमाडौं। भारतका तीन जना फोटो पत्रकारले पत्रकारिताको प्रतिष्ठित पुलित्जर पुरस्कार पाएका छन्। तीनै जना फोटो पत्रकार जम्मू-काश्मिरबासी हुन्। अघिल्लो वर्ष जम्मु-काश्मिरको विशेष पहिचान खारेज गर्ने निर्णयपछिको विशेष अवस्था झल्काउने तस्वीर खिचेका थिए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेसका लागि काम गर्ने फोटो पत्रकारहरू यासीन डार, मुख्तार खान र चन्नी आनन्दले 'पुलित्जर फिचर फोटोग्राफी' पुरस्कार पाएका हुन्। पुरस्कार जितेपछि निकै खुशी भएका पत्रकार आनन्दले भने, "म आश्चार्यचकित भएको छु। मलाई त विश्वास नै लागिरहेको छैन।" २२ वैशाख राति यो पुरस्कारको घोषणा भएको थियो।
यी तीन पत्रकारले उक्त क्षेत्रको जनजीवनका साथै प्रदर्शनकारी र सुरक्षाकर्मीको तस्वीर दुनियाँभर पुर्‍याएका थिए। ५ अगस्त २०१९ मा भारत सरकारले जम्मू-काश्मिरसँग सम्बन्धित संविधानको धारा ३७० को संशोधन गरेको थियो।
जसबाट पूरै प्रदेशलाई 'जम्मू-काश्मिर' र 'लद्दाख' गरी दुई केन्द्र शासित प्रदेश बनाइएको छ। त्यसअघि नै काश्मिरका मुख्य नेताहरूलाई नजरबन्द गरिएको थियो। महीनौंसम्म कर्फ्यू लगाइएको थियो भने टेलिफोन र इन्टरनेट सेवामा पनि रोक लगाइएको थियो।
कोरोना भाइरसको संक्रमणको कारणा अघिल्लो महीना बोर्डले पुरस्कार बिजेताको नाम घोषणा स्थगित गरेको थियो। पुलित्जर पुरस्कारको शुरूआत सन् १९१७ मा भएको थियो।
द वायरबाट।
" /> काठमाडौं। भारतका तीन जना फोटो पत्रकारले पत्रकारिताको प्रतिष्ठित पुलित्जर पुरस्कार पाएका छन्। तीनै जना फोटो पत्रकार जम्मू-काश्मिरबासी हुन्। अघिल्लो वर्ष जम्मु-काश्मिरको विशेष पहिचान खारेज गर्ने निर्णयपछिको विशेष अवस्था झल्काउने तस्वीर खिचेका थिए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेसका लागि काम गर्ने फोटो पत्रकारहरू यासीन डार, मुख्तार खान र चन्नी आनन्दले 'पुलित्जर फिचर फोटोग्राफी' पुरस्कार पाएका हुन्। पुरस्कार जितेपछि निकै खुशी भएका पत्रकार आनन्दले भने, "म आश्चार्यचकित भएको छु। मलाई त विश्वास नै लागिरहेको छैन।" २२ वैशाख राति यो पुरस्कारको घोषणा भएको थियो।
यी तीन पत्रकारले उक्त क्षेत्रको जनजीवनका साथै प्रदर्शनकारी र सुरक्षाकर्मीको तस्वीर दुनियाँभर पुर्‍याएका थिए। ५ अगस्त २०१९ मा भारत सरकारले जम्मू-काश्मिरसँग सम्बन्धित संविधानको धारा ३७० को संशोधन गरेको थियो।
जसबाट पूरै प्रदेशलाई 'जम्मू-काश्मिर' र 'लद्दाख' गरी दुई केन्द्र शासित प्रदेश बनाइएको छ। त्यसअघि नै काश्मिरका मुख्य नेताहरूलाई नजरबन्द गरिएको थियो। महीनौंसम्म कर्फ्यू लगाइएको थियो भने टेलिफोन र इन्टरनेट सेवामा पनि रोक लगाइएको थियो।
कोरोना भाइरसको संक्रमणको कारणा अघिल्लो महीना बोर्डले पुरस्कार बिजेताको नाम घोषणा स्थगित गरेको थियो। पुलित्जर पुरस्कारको शुरूआत सन् १९१७ मा भएको थियो।
द वायरबाट।
"> तीन भारतीय फोटो पत्रकारले पाए पुलित्जर पुरस्कार: Dekhapadhi
तीन भारतीय फोटो पत्रकारले पाए पुलित्जर पुरस्कार
काठमाडौं। भारतका तीन जना फोटो पत्रकारले पत्रकारिताको प्रतिष्ठित पुलित्जर पुरस्कार पाएका छन्। तीनै जना फोटो पत्रकार जम्मू-काश्मिरबासी हुन्। अघिल्लो वर्ष जम्मु-काश्मिरको विशेष पहिचान खारेज गर्ने निर्णयपछिको विशेष अवस्था झल्काउने तस्वीर खिचेका थिए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेसका लागि काम गर्ने फोटो पत्रकारहरू यासीन डार, मुख्तार खान र चन्नी आनन्दले 'पुलित्जर फिचर फोटोग्राफी' पुरस्कार पाएका हुन्। पुरस्कार जितेपछि निकै खुशी भएका पत्रकार आनन्दले भने, "म आश्चार्यचकित भएको छु। मलाई त विश्वास नै लागिरहेको छैन।" २२ वैशाख राति यो पुरस्कारको घोषणा भएको थियो।
जसबाट पूरै प्रदेशलाई 'जम्मू-काश्मिर' र 'लद्दाख' गरी दुई केन्द्र शासित प्रदेश बनाइएको छ। त्यसअघि नै काश्मिरका मुख्य नेताहरूलाई नजरबन्द गरिएको थियो। महीनौंसम्म कर्फ्यू लगाइएको थियो भने टेलिफोन र इन्टरनेट सेवामा पनि रोक लगाइएको थियो।
कोरोना भाइरसको संक्रमणको कारणा अघिल्लो महीना बोर्डले पुरस्कार बिजेताको नाम घोषणा स्थगित गरेको थियो। पुलित्जर पुरस्कारको शुरूआत सन् १९१७ मा भएको थियो।
द वायरबाट।
प्रतिक्रिया दिनुहोस्