काठमाडाैं। महानगरीय प्रहरी प्रभाग मच्छेगाउँको टोलीले काठमाडौं चन्द्रागिरि नगरपालिका-९, खबासवस्तीबाट अवैध लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट एक किलाे ३५० ग्राम गाँजा बरामद् गरिएको छ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने २३ वर्षीय रञ्जन बिष्ट, कीर्तिपुर नगरपालिका-७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एकजना छन्। उनीहरू चारैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

गाँजासहित चारजना पक्राउ
<p style="text-align:justify">काठमाडाैं। महानगरीय प्रहरी प्रभाग मच्छेगाउँको टोलीले काठमाडौं चन्द्रागिरि नगरपालिका-९, खबासवस्तीबाट अवैध लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align:justify">उनीहरूको साथबाट एक किलाे ३५० ग्राम गाँजा बरामद् गरिएको छ।</p>
<p style="text-align:justify">पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने २३ वर्षीय रञ्जन बिष्ट, कीर्तिपुर नगरपालिका-७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एकजना छन्। उनीहरू चारैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>