सिन्धुपाल्चाेक। एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक ५०० रूपैयाँ भत्ता उपलब्ध गराउन शुरुआत गरेको छ।

सो गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० रूपैयाँ लाख विनियोजन गरेकाे थियो। “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो”, उनले भने।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरू गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन्। हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो संख्या रहेको गाउँपालिकाले जनाएकाे छ।

अहिले ५०० रूपैयाँबाट शुरू गरिएकाे यो कार्यक्रम आगामी वर्षहरूमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए। रासस

" /> सिन्धुपाल्चाेक। एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक ५०० रूपैयाँ भत्ता उपलब्ध गराउन शुरुआत गरेको छ।

सो गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० रूपैयाँ लाख विनियोजन गरेकाे थियो। “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो”, उनले भने।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरू गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन्। हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो संख्या रहेको गाउँपालिकाले जनाएकाे छ।

अहिले ५०० रूपैयाँबाट शुरू गरिएकाे यो कार्यक्रम आगामी वर्षहरूमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए। रासस

"> अब एकल पुरुषलाई पनि मासिक भत्ता !: Dekhapadhi
अब एकल पुरुषलाई पनि मासिक भत्ता !
सिन्धुपाल्चाेक। एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक ५०० रूपैयाँ भत्ता उपलब्ध गराउन शुरुआत गरेको छ।

सो गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० रूपैयाँ लाख विनियोजन गरेकाे थियो। “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो”, उनले भने।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरू गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन्। हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो संख्या रहेको गाउँपालिकाले जनाएकाे छ।

अहिले ५०० रूपैयाँबाट शुरू गरिएकाे यो कार्यक्रम आगामी वर्षहरूमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्