काठमाडौं। जमर्नीका दुई शीर्ष श्रेणी लिगको क्लबका एक हजार ७२४ खेलाडीमा कोभिड–१९ परीक्षण गर्दा १० जनामा पोजिटिभ नतिजा देखिएको जर्मन फुटबल लिगले जनाएको छ।

क्लबहरूले टीममा प्रशिक्षण शुरू गर्नुअघि परीक्षण गरिएको हो।

जर्मन फुटबल लिगले ‘पोजिटिभ देखिएकाहरूलाई आइसोलेसनमा राखिएको’ जनाएको छ।

गत साता तीन जनामा कोभिड-१९ भेटिएको कोलोन क्लबमा भने थप संक्रमित भेटिएनन्। ती तीनै जनामा अहिले लक्षण नदेखिए पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको क्लबले जनाएको छ।

कोभिड–१९ महामारी कारण स्थगित भएर पुन: शुरू हुने बुन्डेसलिगा युरोपमा पहिलो ठूलो लिग हुने तयारीमा छ।

९ मे मै शुरू गर्ने तयारी भए पनि सरकारीले निर्णय गर्न ढिलाई गरेका कारण १६ वा २३ मेबाट शुरू हुन सक्ने बताइएको छ।

कोलोनले दुईपटक परीक्षण गर्दा पनि नेगेटिभ नतिजा आएका खेलाडीलाई मात्र प्रशिक्षण तथा खेल्न दिने जनाएको छ।

जर्मन फुटबल लिगले भनेको छ, ‘‘दोस्रो चरणको परीक्षण यसै साता हुनेछ। दोस्रो चरणको परीक्षणमा नतिजा अर्कै पनि आउन सक्छ।’’

जर्मन चान्सलर एन्जेला मोर्केलले खेलकुद गतिविधि कहिलेबाट गर्ने भन्नेबारे निर्णय २५ वैशाख (६ मे)मा लिइने बताएकी छिन्।

कोरोना भाइरस महामारीका कारण जर्मन लिग मार्चको मध्यबाट स्थगित भएको थियो।

जर्मन फुटबल लिगले जुनसम्म फुटबल शुरू नभए ठूला क्लबहरू पनि आर्थिक संकटमा जान सक्ने चेतावनी दिएको छ।

" /> काठमाडौं। जमर्नीका दुई शीर्ष श्रेणी लिगको क्लबका एक हजार ७२४ खेलाडीमा कोभिड–१९ परीक्षण गर्दा १० जनामा पोजिटिभ नतिजा देखिएको जर्मन फुटबल लिगले जनाएको छ।

क्लबहरूले टीममा प्रशिक्षण शुरू गर्नुअघि परीक्षण गरिएको हो।

जर्मन फुटबल लिगले ‘पोजिटिभ देखिएकाहरूलाई आइसोलेसनमा राखिएको’ जनाएको छ।

गत साता तीन जनामा कोभिड-१९ भेटिएको कोलोन क्लबमा भने थप संक्रमित भेटिएनन्। ती तीनै जनामा अहिले लक्षण नदेखिए पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको क्लबले जनाएको छ।

कोभिड–१९ महामारी कारण स्थगित भएर पुन: शुरू हुने बुन्डेसलिगा युरोपमा पहिलो ठूलो लिग हुने तयारीमा छ।

९ मे मै शुरू गर्ने तयारी भए पनि सरकारीले निर्णय गर्न ढिलाई गरेका कारण १६ वा २३ मेबाट शुरू हुन सक्ने बताइएको छ।

कोलोनले दुईपटक परीक्षण गर्दा पनि नेगेटिभ नतिजा आएका खेलाडीलाई मात्र प्रशिक्षण तथा खेल्न दिने जनाएको छ।

जर्मन फुटबल लिगले भनेको छ, ‘‘दोस्रो चरणको परीक्षण यसै साता हुनेछ। दोस्रो चरणको परीक्षणमा नतिजा अर्कै पनि आउन सक्छ।’’

जर्मन चान्सलर एन्जेला मोर्केलले खेलकुद गतिविधि कहिलेबाट गर्ने भन्नेबारे निर्णय २५ वैशाख (६ मे)मा लिइने बताएकी छिन्।

कोरोना भाइरस महामारीका कारण जर्मन लिग मार्चको मध्यबाट स्थगित भएको थियो।

जर्मन फुटबल लिगले जुनसम्म फुटबल शुरू नभए ठूला क्लबहरू पनि आर्थिक संकटमा जान सक्ने चेतावनी दिएको छ।

"> जर्मनीमा शीर्ष दुई श्रेणीको लिगका १० खेलाडीमा कोभिड-१९ पुष्टि: Dekhapadhi
जर्मनीमा शीर्ष दुई श्रेणीको लिगका १० खेलाडीमा कोभिड-१९ पुष्टि
काठमाडौं। जमर्नीका दुई शीर्ष श्रेणी लिगको क्लबका एक हजार ७२४ खेलाडीमा कोभिड–१९ परीक्षण गर्दा १० जनामा पोजिटिभ नतिजा देखिएको जर्मन फुटबल लिगले जनाएको छ।

क्लबहरूले टीममा प्रशिक्षण शुरू गर्नुअघि परीक्षण गरिएको हो।

जर्मन फुटबल लिगले ‘पोजिटिभ देखिएकाहरूलाई आइसोलेसनमा राखिएको’ जनाएको छ।

गत साता तीन जनामा कोभिड-१९ भेटिएको कोलोन क्लबमा भने थप संक्रमित भेटिएनन्। ती तीनै जनामा अहिले लक्षण नदेखिए पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको क्लबले जनाएको छ।

कोभिड–१९ महामारी कारण स्थगित भएर पुन: शुरू हुने बुन्डेसलिगा युरोपमा पहिलो ठूलो लिग हुने तयारीमा छ।

९ मे मै शुरू गर्ने तयारी भए पनि सरकारीले निर्णय गर्न ढिलाई गरेका कारण १६ वा २३ मेबाट शुरू हुन सक्ने बताइएको छ।

कोलोनले दुईपटक परीक्षण गर्दा पनि नेगेटिभ नतिजा आएका खेलाडीलाई मात्र प्रशिक्षण तथा खेल्न दिने जनाएको छ।

जर्मन फुटबल लिगले भनेको छ, ‘‘दोस्रो चरणको परीक्षण यसै साता हुनेछ। दोस्रो चरणको परीक्षणमा नतिजा अर्कै पनि आउन सक्छ।’’

जर्मन चान्सलर एन्जेला मोर्केलले खेलकुद गतिविधि कहिलेबाट गर्ने भन्नेबारे निर्णय २५ वैशाख (६ मे)मा लिइने बताएकी छिन्।

कोरोना भाइरस महामारीका कारण जर्मन लिग मार्चको मध्यबाट स्थगित भएको थियो।

जर्मन फुटबल लिगले जुनसम्म फुटबल शुरू नभए ठूला क्लबहरू पनि आर्थिक संकटमा जान सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्