काठमाडौं। कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ संक्रमित हुनेहरूको संख्यामा पछिल्लो समय निकै वृद्धि भइरहेको छ।
हिजोसम्म कुवेतमा चार हजार ९८३ जनामा कोभिड-१९ पुष्‍टि भएको दूतावासले जनाएको छ।
संक्रमणबाट आफू बच्न र अरूलाई बचाउन कुवेत सरकारका तर्फबाट जारी निर्देशन तथा सूचनालगायत विश्व स्वास्थ्य संगठनको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्ड पालन गर्न त्यहाँ रहेका नेपालीहरूलाई दूतावासको आग्रह छ।
संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानबस्‍न समस्या भए कम्पनी वा रोजगारदाता व्यवस्थापन पक्षसँग बेलैमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।
" /> काठमाडौं। कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ संक्रमित हुनेहरूको संख्यामा पछिल्लो समय निकै वृद्धि भइरहेको छ।
हिजोसम्म कुवेतमा चार हजार ९८३ जनामा कोभिड-१९ पुष्‍टि भएको दूतावासले जनाएको छ।
संक्रमणबाट आफू बच्न र अरूलाई बचाउन कुवेत सरकारका तर्फबाट जारी निर्देशन तथा सूचनालगायत विश्व स्वास्थ्य संगठनको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्ड पालन गर्न त्यहाँ रहेका नेपालीहरूलाई दूतावासको आग्रह छ।
संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानबस्‍न समस्या भए कम्पनी वा रोजगारदाता व्यवस्थापन पक्षसँग बेलैमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।
"> कुवेतमा रहेका ८४ नेपालीमा कोरोना भाइरस संक्रमण: Dekhapadhi
कुवेतमा रहेका ८४ नेपालीमा कोरोना भाइरस संक्रमण
काठमाडौं। कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ संक्रमित हुनेहरूको संख्यामा पछिल्लो समय निकै वृद्धि भइरहेको छ।
संक्रमणबाट आफू बच्न र अरूलाई बचाउन कुवेत सरकारका तर्फबाट जारी निर्देशन तथा सूचनालगायत विश्व स्वास्थ्य संगठनको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्ड पालन गर्न त्यहाँ रहेका नेपालीहरूलाई दूतावासको आग्रह छ।
प्रतिक्रिया दिनुहोस्