काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कुनै पनि प्रलोभनमा नपरी कानूनसम्मत रूपमा प्रस्तुत हुन बढुवा भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै नैतिकता, व्यावसायिक निष्ठा, निष्पक्षता कायम राखेर अघि बढ्न निर्देशन दिएका हुन्।

प्रक्रिया, पद्धति र विधिसम्मत रूपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उनले संगठन एवं राष्ट्रले समेत सोही अनुरूपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताए।

उनले पदोन्नतीपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवं संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

बढुवासँगै प्रहरी अधिकृतहरू थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उनको भनाइ छ।

संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै उनले प्रहरी अधिकृतहरूले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतीबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रूपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनका कार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरूले थप संवेदनशील र व्यवसायिक भएर परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए।

अहिलेको विषम परिस्थितिमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील हुनुपर्ने आईजी ज्ञवालीले बताए।

एसएसपीमा बढुवा भएका १९ र एसपीमा बढुवा भएका २४ जना प्रहरी अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कुनै पनि प्रलोभनमा नपरी कानूनसम्मत रूपमा प्रस्तुत हुन बढुवा भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै नैतिकता, व्यावसायिक निष्ठा, निष्पक्षता कायम राखेर अघि बढ्न निर्देशन दिएका हुन्।

प्रक्रिया, पद्धति र विधिसम्मत रूपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उनले संगठन एवं राष्ट्रले समेत सोही अनुरूपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताए।

उनले पदोन्नतीपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवं संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

बढुवासँगै प्रहरी अधिकृतहरू थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उनको भनाइ छ।

संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै उनले प्रहरी अधिकृतहरूले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतीबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रूपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनका कार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरूले थप संवेदनशील र व्यवसायिक भएर परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए।

अहिलेको विषम परिस्थितिमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील हुनुपर्ने आईजी ज्ञवालीले बताए।

एसएसपीमा बढुवा भएका १९ र एसपीमा बढुवा भएका २४ जना प्रहरी अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

"> प्रहरी अधिकृतहरूलाई आईजीपीको निर्देशन- ‘प्रलोभनमा परेर होइन, कानूनसम्मत काम गर्नुस्’: Dekhapadhi
प्रहरी अधिकृतहरूलाई आईजीपीको निर्देशन- ‘प्रलोभनमा परेर होइन, कानूनसम्मत काम गर्नुस्’
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कुनै पनि प्रलोभनमा नपरी कानूनसम्मत रूपमा प्रस्तुत हुन बढुवा भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै नैतिकता, व्यावसायिक निष्ठा, निष्पक्षता कायम राखेर अघि बढ्न निर्देशन दिएका हुन्।

प्रक्रिया, पद्धति र विधिसम्मत रूपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उनले संगठन एवं राष्ट्रले समेत सोही अनुरूपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताए।

उनले पदोन्नतीपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवं संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

बढुवासँगै प्रहरी अधिकृतहरू थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उनको भनाइ छ।

संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै उनले प्रहरी अधिकृतहरूले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतीबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रूपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनका कार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरूले थप संवेदनशील र व्यवसायिक भएर परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए।

अहिलेको विषम परिस्थितिमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील हुनुपर्ने आईजी ज्ञवालीले बताए।

एसएसपीमा बढुवा भएका १९ र एसपीमा बढुवा भएका २४ जना प्रहरी अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्