काठमाडौं। नेपाल प्रहरीमा बढुवा भएका १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २४ जना प्रहरी उपरीक्षक (एसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्ष र अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो।

९ वैशाखमा एसएसपी र ११ वैशाखमा एसपीको बढुवा सूचना निकालिएको थियो।

एसएसपीमा वीरेन्द्र बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुंग बढुवा भएका थिए।

त्यसैगरी, एसपीमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला बढुवा भएका थिए।

बढुवा भएर आज दर्ज्यानी पाएकामध्ये केही प्रहरी अधिकारीको पदस्थापन भइसकेको छ भने केहीको बाँकी छ।

" /> काठमाडौं। नेपाल प्रहरीमा बढुवा भएका १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २४ जना प्रहरी उपरीक्षक (एसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्ष र अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो।

९ वैशाखमा एसएसपी र ११ वैशाखमा एसपीको बढुवा सूचना निकालिएको थियो।

एसएसपीमा वीरेन्द्र बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुंग बढुवा भएका थिए।

त्यसैगरी, एसपीमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला बढुवा भएका थिए।

बढुवा भएर आज दर्ज्यानी पाएकामध्ये केही प्रहरी अधिकारीको पदस्थापन भइसकेको छ भने केहीको बाँकी छ।

"> १९ एसएसपी र २४ एसपीले पाए दर्ज्यानी चिन्ह: Dekhapadhi
१९ एसएसपी र २४ एसपीले पाए दर्ज्यानी चिन्ह
काठमाडौं। नेपाल प्रहरीमा बढुवा भएका १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २४ जना प्रहरी उपरीक्षक (एसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्ष र अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो।

९ वैशाखमा एसएसपी र ११ वैशाखमा एसपीको बढुवा सूचना निकालिएको थियो।

एसएसपीमा वीरेन्द्र बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुंग बढुवा भएका थिए।

त्यसैगरी, एसपीमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला बढुवा भएका थिए।

बढुवा भएर आज दर्ज्यानी पाएकामध्ये केही प्रहरी अधिकारीको पदस्थापन भइसकेको छ भने केहीको बाँकी छ।

प्रतिक्रिया दिनुहोस्