काठमाडौं। रामकृष्ण ढकाल र मेलिना राईको युगल स्वरको गीत ‘माया जदौ’ करोड क्लबमा प्रवेश गरेको छ ।

चलचित्र ‘हिजो आजका कुरा’ को यो गीतलाई युट्युवमा एक करोडभन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै टिकटकमा पनि यही गीतमा हजारौं भिडिओ बनेका छन्। साकार पन्तको निर्देशन रहेको चलचित्र ‘हिजो आजका कुरा’ को उक्त गीतमा आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ।

गीतमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजित बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रीमा विश्वकर्मा, जेविका कार्की, नविन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायत दर्जन बढी कलाकारको अभिनय छ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

साकार पन्तको डेब्यू निर्देशन रहेको यस चलचित्रमा धेरैजना सेलिब्रेटीलाई एकै भिडिओमा देखाइएको सम्भवतः यो नै पहिलो हो।

कमेडी जनरामा निर्माण भएको यो चलचित्र १२ वैशाखमा प्रदर्शन हुने तय थियो। तर, लकडाउनका कारण यसको प्रदर्शन मिति अनिश्चित बनेको छ।

चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्यलगायतले अभिनय गरेका छन्।

" /> काठमाडौं। रामकृष्ण ढकाल र मेलिना राईको युगल स्वरको गीत ‘माया जदौ’ करोड क्लबमा प्रवेश गरेको छ ।

"> रामकृष्ण र मेलिनाको ‘माया जदौ’ करोड क्लबमा: Dekhapadhi
रामकृष्ण र मेलिनाको ‘माया जदौ’ करोड क्लबमा

प्रतिक्रिया दिनुहोस्