हिन्दूस्तान टाइम्सले दुई जना 'आतंककारी'को पनि मृत्यु भएको खबर छापेको छ।
भारतीय सेनाको २१ राष्ट्रिय राइफल्स बटालियनका कमान्डिङ अफिसर कर्नेल आशुतोष शर्माको निधन भएको छ। भारतीय सेनाकी मेजर अन्जु पनि मारिएकी छन्। अन्य तीन जना स्थानीय प्रहरी अधि घटनास्थलबाट उनीहरूको शव निकालिएको छ।
'आतंककारी'ले एउटा घरमा सर्वसाधारणलाई बन्धक बनाएको खबर आएपछि उनीहरूलाई छुटाउन गएका सुरक्षाकर्मीसँग भिडन्त भएको खबर भारतीय मिडियाले छापेका छन्। बन्धक बनाइएका सर्वसाधारणलाई मुक्त गरिएको बताइएको छ।

उत्तरी काश्मिरमा भएको भिडन्तामा भारतीय सेनाका कर्नेलसहित पाँच जनाको मृत्यु: Dekhapadhi
उत्तरी काश्मिरमा भएको भिडन्तामा भारतीय सेनाका कर्नेलसहित पाँच जनाको मृत्यु

काठमाडौं। २० वैशाख दिउँसोदेखि भारतीय सेना र स्थानीय प्रहरीले संयुक्त रूपमा थालेको अप्रेशनमा भिडन्त हुँदा सेनाका कर्नेलसहित पाँच जना सुरक्षाकर्मीको ज्यान भएको छ। भारतीय अखबार हिन्दूस्तान टाइम्सले दुई जना 'आतंककारी'को पनि मृत्यु भएको खबर छापेको छ।