सोल (एजेन्सी)। उत्तर कोरियाली र दक्षिण कोरियाली सैनिकबीच आज बिहान दुई देशको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। 

दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले गोली हानाहानमा कोही हताहत वा घाइते भने नभएको बताएका छन्। दक्षिण कोरियाली सेनाले पहिले उत्तर कोरियाली सैनिकले गोली प्रहार गरेको र त्यसपछि दक्षिण कोरियाली सैनिकले जवाफी फायरिङ गरेको विज्ञप्तिमार्फत् जनाएको अलजजिरा अनलाइनले लेखेको छ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सार्वजनिक भएको भोलिपल्ट गोली हानाहान भएपछि कतिपयले कोरियाली प्रायद्धीपमा फेरि अशान्ति शुरु हुनसक्ने आशंका गरेका छन्। शल्यक्रियापछि किमको मृत्यु भएको हल्ला चलेपछि करिब दुई सातापछि उनी पहिलोपटक सार्वजनिक रुपमा देखिएका थिए।

उत्तर र दक्षिण कोरियाबीच पछिल्लो दुई बर्षयता चलेको शान्ति प्रयासका कारण यसबीचमा गोली हानाहान भएको थिएन। 

" /> सोल (एजेन्सी)। उत्तर कोरियाली र दक्षिण कोरियाली सैनिकबीच आज बिहान दुई देशको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। 

दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले गोली हानाहानमा कोही हताहत वा घाइते भने नभएको बताएका छन्। दक्षिण कोरियाली सेनाले पहिले उत्तर कोरियाली सैनिकले गोली प्रहार गरेको र त्यसपछि दक्षिण कोरियाली सैनिकले जवाफी फायरिङ गरेको विज्ञप्तिमार्फत् जनाएको अलजजिरा अनलाइनले लेखेको छ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सार्वजनिक भएको भोलिपल्ट गोली हानाहान भएपछि कतिपयले कोरियाली प्रायद्धीपमा फेरि अशान्ति शुरु हुनसक्ने आशंका गरेका छन्। शल्यक्रियापछि किमको मृत्यु भएको हल्ला चलेपछि करिब दुई सातापछि उनी पहिलोपटक सार्वजनिक रुपमा देखिएका थिए।

उत्तर र दक्षिण कोरियाबीच पछिल्लो दुई बर्षयता चलेको शान्ति प्रयासका कारण यसबीचमा गोली हानाहान भएको थिएन। 

"> किम जोङ सार्वजनिक भएको भोलिपल्ट उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान: Dekhapadhi
किम जोङ सार्वजनिक भएको भोलिपल्ट उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान <p style="text-align:justify">सोल (एजेन्सी)। उत्तर कोरियाली र दक्षिण कोरियाली सैनिकबीच आज बिहान दुई देशको सीमा क्षेत्रमा गोली हानाहान भएको छ।&nbsp;</p> <p style="text-align:justify">दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले गोली हानाहानमा कोही हताहत वा घाइते भने नभएको बताएका छन्। दक्षिण कोरियाली सेनाले पहिले उत्तर कोरियाली सैनिकले गोली प्रहार गरेको र त्यसपछि दक्षिण कोरियाली सैनिकले जवाफी फायरिङ गरेको विज्ञप्तिमार्फत् जनाएको अलजजिरा अनलाइनले लेखेको छ।</p> <p style="text-align:justify">उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सार्वजनिक भएको भोलिपल्ट गोली हानाहान भएपछि कतिपयले कोरियाली प्रायद्धीपमा फेरि अशान्ति शुरु हुनसक्ने आशंका गरेका छन्। शल्यक्रियापछि किमको मृत्यु भएको हल्ला चलेपछि करिब दुई सातापछि उनी पहिलोपटक सार्वजनिक रुपमा देखिएका थिए।</p> <p style="text-align:justify">उत्तर र दक्षिण कोरियाबीच पछिल्लो दुई बर्षयता चलेको शान्ति प्रयासका कारण यसबीचमा गोली हानाहान भएको थिएन।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्