काठमाडौं। प्रहरीले हुण्डी कारोबारमा संलग्‍न दुईजनालाई २४ लाखभन्दा बढी रकमसहित काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बागलुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गुप्ताको साथबाट छ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ गरी कूल २४ लाख २१ हजार रुपैयाँ बरामद गरेको छ।

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई हिजो, २० वैशाखमा पक्राउ गरेको हो।

" /> काठमाडौं। प्रहरीले हुण्डी कारोबारमा संलग्‍न दुईजनालाई २४ लाखभन्दा बढी रकमसहित काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बागलुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गुप्ताको साथबाट छ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ गरी कूल २४ लाख २१ हजार रुपैयाँ बरामद गरेको छ।

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई हिजो, २० वैशाखमा पक्राउ गरेको हो।

"> २४ लाखभन्दा बढी नगदसहित काठमाडौंबाट दुई हुण्डी कारोबारी पक्राउ: Dekhapadhi
२४ लाखभन्दा बढी नगदसहित काठमाडौंबाट दुई हुण्डी कारोबारी पक्राउ <p style="text-align:justify">काठमाडौं। प्रहरीले हुण्डी कारोबारमा संलग्&zwj;न दुईजनालाई २४ लाखभन्दा बढी रकमसहित काठमाडौंबाट पक्राउ गरेको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेहरूमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बागलुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">प्रहरीले गुप्ताको साथबाट छ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ गरी कूल २४ लाख २१ हजार रुपैयाँ बरामद गरेको छ।</p> <p style="text-align:justify">काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई हिजो, २० वैशाखमा पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्