बाँके। कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएकाे छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका-११, एनटिभी रोडमा नेपाली सेनाको बा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर-२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएकाे भएकाे जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेकाे नेपाली सेनाको गाडी  र मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएकाे हाे।

किरणकी दिदी प्रतीक्षाकाे शिक्षण अस्पताल काेहलपुरमा उपचार भइरहेकाे काेहलपुर प्रहरीले जनाएकाे छ। रासस

" /> बाँके। कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएकाे छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका-११, एनटिभी रोडमा नेपाली सेनाको बा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर-२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएकाे भएकाे जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेकाे नेपाली सेनाको गाडी  र मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएकाे हाे।

किरणकी दिदी प्रतीक्षाकाे शिक्षण अस्पताल काेहलपुरमा उपचार भइरहेकाे काेहलपुर प्रहरीले जनाएकाे छ। रासस

"> बाँकेमा सेनाकाे गाडी र माेटरसाइकल ठाेक्किँदा एकजनाकाे मृत्यु: Dekhapadhi
बाँकेमा सेनाकाे गाडी र माेटरसाइकल ठाेक्किँदा एकजनाकाे मृत्यु <p style="text-align:justify">बाँके। कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएकाे छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।</p> <p style="text-align:justify">कोहलपुर नगरपालिका-११, एनटिभी रोडमा नेपाली सेनाको बा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर-२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएकाे भएकाे जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।</p> <p style="text-align:justify">प्रहरीका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेकाे नेपाली सेनाको गाडी&nbsp; र मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएकाे हाे।</p> <p style="text-align:justify">किरणकी दिदी प्रतीक्षाकाे शिक्षण अस्पताल काेहलपुरमा उपचार भइरहेकाे काेहलपुर प्रहरीले जनाएकाे छ।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्