काठमाडाैं।  काठमाडौं महानगरपालिका-१३, टंकेश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूकाे साथबाट नगद २४ लाख २१ हजार रूपैयाँ बरामद् गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँ बानेश्वर बस्ने बागलुङका ३५ वर्षीय सागर श्रेष्ठ छन्। प्रहरीका अनुसार गुप्ताको साथबाट ६ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ बरामद् भएको हो।

उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> काठमाडाैं।  काठमाडौं महानगरपालिका-१३, टंकेश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूकाे साथबाट नगद २४ लाख २१ हजार रूपैयाँ बरामद् गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँ बानेश्वर बस्ने बागलुङका ३५ वर्षीय सागर श्रेष्ठ छन्। प्रहरीका अनुसार गुप्ताको साथबाट ६ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ बरामद् भएको हो।

उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

"> हुण्डी कारोबारमा संलग्‍न रहेकाे आराेपमा दुईजना पक्राउ: Dekhapadhi
हुण्डी कारोबारमा संलग्‍न रहेकाे आराेपमा दुईजना पक्राउ <p style="text-align:justify">काठमाडाैं।&nbsp; काठमाडौं महानगरपालिका-१३, टंकेश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align:justify">उनीहरूकाे साथबाट नगद २४ लाख २१ हजार रूपैयाँ बरामद् गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँ बानेश्वर बस्ने बागलुङका ३५ वर्षीय सागर श्रेष्ठ छन्। प्रहरीका अनुसार गुप्ताको साथबाट ६ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रूपैयाँ बरामद् भएको हो।</p> <p style="text-align:justify">उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्