काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठानबाहिरका औषधि पसलहरुमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री-वितरण हुने गरेको पाइएको छ । 

ती फुड सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्‍याएको समाचार आजको नागरिक दैनिकले छापेको छ । 
 

" /> काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठानबाहिरका औषधि पसलहरुमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री-वितरण हुने गरेको पाइएको छ । 

ती फुड सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्‍याएको समाचार आजको नागरिक दैनिकले छापेको छ । 
 

"> कमिसन चक्करमा वीपीका डाक्टर: Dekhapadhi
कमिसन चक्करमा वीपीका डाक्टर <p style="text-align:justify">काठमाडौं । &nbsp;वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठानबाहिरका औषधि पसलहरुमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री-वितरण हुने गरेको पाइएको छ ।&nbsp;<br /> <br /> ती फुड सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्&zwj;याएको&nbsp;समाचार आजको नागरिक दैनिकले छापेको छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्