पढ्नुहोस्

एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)

" /> पढ्नुहोस्

एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)

"> त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक तेस्रो कलेजो प्रत्यारोपण: Dekhapadhi
त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक तेस्रो कलेजो प्रत्यारोपण
काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफलतापूर्वक तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको छ ।

१ कात्तिक अबेर साँझसम्म गरिएको प्रत्यारोपणको सफलतापछि प्रध्यापक डा. रमेशसिंह भण्डारीले 'नेपालमा स्थायी कलेजो प्रत्यारोपण कार्यक्रमका लागि आशाको छोटो किरण' देखिएको प्रतिक्रिया सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

५० वर्षीय बिरामी पितालाई उनका २७ वर्षीय छोराले आफ्नो स्वस्थ कलेजोको एक भाग 'दान' गरेका हुन् ।

प्रत्यारोपण गर्ने चिकित्सकको टोलीको नेतृत्व गरेका डा. भण्डारीले दाता र प्राप्तकर्ता दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका चिकित्सकको टोलीले सहयोग गरेका थिए । यसअघि सम्पन्न भएको दोस्रो प्रत्यारोपणमा पनि सोही अस्पतालका चिकित्सकले सहयोग दिएका थिए ।

पढ्नुहोस्

एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्