काठमाडौं। कोभिड-१९ महामारीका कारण सन्दीप लामिछानेले खेल्ने भनिएको प्रतियोगिता पछिल्लोपटक ‘दी हन्ड्रेड’ स्थगित भएको छ। महामारीका कारण सन्दीपले खेल्ने प्रतियोगिता स्थगित भएको यो चौथो हो।

इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले कोभिड-१९ महामारीकै कारण २०२१ सम्मका लागि प्रतियाेगिता स्थगित गरेका छन्। १०० बलको यस प्रतियोगितामा आठ महिला र पुरूष टीमले प्रतिस्पर्धा गर्दै थियो। प्रतियोगिता १७ जुलाईबाट शुरू भएर १५ अगष्टमा समाप्त हुने तालिका थियो।

तर, दुई दिन अघि बसेको इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड बैठकले ‘दी हन्ड्रेड’ प्रतियोगिता यस वर्ष गर्न सम्भव नहुने निष्कर्ष निकालेको थियो। प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने भनिएको थियो। प्रतियोगिताको ड्राफ्टमा सन्दीपलाई एक लाख पाउण्डमा अनुबन्ध गरिएको थियो।

यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो। सन्दीपले २०१८ देखि निरन्तर आईपीएल खेल्दै आएका छन्। आईपीएलमै गरेको प्रदर्शनका कारण सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चामा आएका थिए।

आईपीएलमा उनी दिल्ली क्यापिटल्सबाट खेल्दै थिए। आईपीएल २९ मार्चबाट हुने भनिएको थियो। तर, कोरोना भाइरसका कारण १४ अप्रिलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो। भारतमा लकडाउनको समयसीमा बढेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।

त्यस्तै बंगलादेशमा हुने भनिएको एशिया–११ र वर्ल्ड–११ खेल पनि महामारीका कारण स्थगित भएको थियो। बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको जन्म शताब्दीको अवसरमा एशिया–११ र वर्ल्ड–११ बीच दुई ट्वान्टी–२० खेल हुने तय भएको थियो।

बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शेरे बंगला नेसनल रंगशालामा १८ मार्चबाट हुने भनिएको खेल पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको हो। सन्दीप विराट कोहलीको कप्तानीमा रहेको एशिया–११ बाट खेल्दै थिए।

त्यसअघि नेपालकै एभरेष्ट प्रियिमर लिग पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। १४ मार्चदेखि २८ मार्चसम्मका लागि तय भएको प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको थियो। एभरेष्ट प्रिमियर लिगमा सन्दीप काठमाडौं किंग्स–११ बाट खेल्दै थिए।

" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण सन्दीप लामिछानेले खेल्ने भनिएको प्रतियोगिता पछिल्लोपटक ‘दी हन्ड्रेड’ स्थगित भएको छ। महामारीका कारण सन्दीपले खेल्ने प्रतियोगिता स्थगित भएको यो चौथो हो।

इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले कोभिड-१९ महामारीकै कारण २०२१ सम्मका लागि प्रतियाेगिता स्थगित गरेका छन्। १०० बलको यस प्रतियोगितामा आठ महिला र पुरूष टीमले प्रतिस्पर्धा गर्दै थियो। प्रतियोगिता १७ जुलाईबाट शुरू भएर १५ अगष्टमा समाप्त हुने तालिका थियो।

तर, दुई दिन अघि बसेको इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड बैठकले ‘दी हन्ड्रेड’ प्रतियोगिता यस वर्ष गर्न सम्भव नहुने निष्कर्ष निकालेको थियो। प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने भनिएको थियो। प्रतियोगिताको ड्राफ्टमा सन्दीपलाई एक लाख पाउण्डमा अनुबन्ध गरिएको थियो।

यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो। सन्दीपले २०१८ देखि निरन्तर आईपीएल खेल्दै आएका छन्। आईपीएलमै गरेको प्रदर्शनका कारण सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चामा आएका थिए।

आईपीएलमा उनी दिल्ली क्यापिटल्सबाट खेल्दै थिए। आईपीएल २९ मार्चबाट हुने भनिएको थियो। तर, कोरोना भाइरसका कारण १४ अप्रिलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो। भारतमा लकडाउनको समयसीमा बढेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।

त्यस्तै बंगलादेशमा हुने भनिएको एशिया–११ र वर्ल्ड–११ खेल पनि महामारीका कारण स्थगित भएको थियो। बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको जन्म शताब्दीको अवसरमा एशिया–११ र वर्ल्ड–११ बीच दुई ट्वान्टी–२० खेल हुने तय भएको थियो।

बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शेरे बंगला नेसनल रंगशालामा १८ मार्चबाट हुने भनिएको खेल पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको हो। सन्दीप विराट कोहलीको कप्तानीमा रहेको एशिया–११ बाट खेल्दै थिए।

त्यसअघि नेपालकै एभरेष्ट प्रियिमर लिग पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। १४ मार्चदेखि २८ मार्चसम्मका लागि तय भएको प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको थियो। एभरेष्ट प्रिमियर लिगमा सन्दीप काठमाडौं किंग्स–११ बाट खेल्दै थिए।

"> महामारीका कारण सन्दीपले खेल्ने चार प्रतियाेगिता स्थगित: Dekhapadhi
महामारीका कारण सन्दीपले खेल्ने चार प्रतियाेगिता स्थगित
काठमाडौं। कोभिड-१९ महामारीका कारण सन्दीप लामिछानेले खेल्ने भनिएको प्रतियोगिता पछिल्लोपटक ‘दी हन्ड्रेड’ स्थगित भएको छ। महामारीका कारण सन्दीपले खेल्ने प्रतियोगिता स्थगित भएको यो चौथो हो।

इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले कोभिड-१९ महामारीकै कारण २०२१ सम्मका लागि प्रतियाेगिता स्थगित गरेका छन्। १०० बलको यस प्रतियोगितामा आठ महिला र पुरूष टीमले प्रतिस्पर्धा गर्दै थियो। प्रतियोगिता १७ जुलाईबाट शुरू भएर १५ अगष्टमा समाप्त हुने तालिका थियो।

तर, दुई दिन अघि बसेको इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड बैठकले ‘दी हन्ड्रेड’ प्रतियोगिता यस वर्ष गर्न सम्भव नहुने निष्कर्ष निकालेको थियो। प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने भनिएको थियो। प्रतियोगिताको ड्राफ्टमा सन्दीपलाई एक लाख पाउण्डमा अनुबन्ध गरिएको थियो।

यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो। सन्दीपले २०१८ देखि निरन्तर आईपीएल खेल्दै आएका छन्। आईपीएलमै गरेको प्रदर्शनका कारण सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चामा आएका थिए।

आईपीएलमा उनी दिल्ली क्यापिटल्सबाट खेल्दै थिए। आईपीएल २९ मार्चबाट हुने भनिएको थियो। तर, कोरोना भाइरसका कारण १४ अप्रिलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो। भारतमा लकडाउनको समयसीमा बढेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।

त्यस्तै बंगलादेशमा हुने भनिएको एशिया–११ र वर्ल्ड–११ खेल पनि महामारीका कारण स्थगित भएको थियो। बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको जन्म शताब्दीको अवसरमा एशिया–११ र वर्ल्ड–११ बीच दुई ट्वान्टी–२० खेल हुने तय भएको थियो।

बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शेरे बंगला नेसनल रंगशालामा १८ मार्चबाट हुने भनिएको खेल पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको हो। सन्दीप विराट कोहलीको कप्तानीमा रहेको एशिया–११ बाट खेल्दै थिए।

त्यसअघि नेपालकै एभरेष्ट प्रियिमर लिग पनि कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। १४ मार्चदेखि २८ मार्चसम्मका लागि तय भएको प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको थियो। एभरेष्ट प्रिमियर लिगमा सन्दीप काठमाडौं किंग्स–११ बाट खेल्दै थिए।

प्रतिक्रिया दिनुहोस्