काठमाडौं। रोल्पामा आज दुःखद् घटना घट्यो। बम विस्फोटमा परी त्रिवेणी गाउँपालिका–७ का चार बालबालिकाले ज्यान गुमाए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय लोकीराम डागी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र १३ गौरव नेपाली रहेका छन्।

मृत्यु हुने विमला र विजय दिदीभाई हुन्।

त्रिवेणी–७ को दुम्ला जंगलमा बाख्रा गोठालो गएका उनीहरू विस्फोटमा परेका हुन्। विस्फोट भएको क्षेत्र जुगार, नुवागाउँ र गैरीगाउँको सिमानामा पर्छ।

विस्फोट कसरी भयो भन्ने आधिकारिक पुष्टि भएको छैन। र, बम कसले राखेको हो, पुरानो हो या हालसालै राखिएको भन्ने पनि पुष्टि भएको छैन।

तर, प्रहरीको विशेष ब्युरोका एक अधिकारीका अनुसार बम पहिल्यै राखिएको जस्तो देखिदैन।

दुम्ला जंगल त्यही जंगल हो जहाँ द्वन्द्वकालमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भिडन्त भएको थियो।

स्थानीयका अुनसार बम विस्फोट भएको ठाउँ सदरमुकाम लिवाङबाट पश्चिम करीब ४६ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्रमा नेत्रविक्रम चन्द समूहको पकड रहेको छ।

" /> काठमाडौं। रोल्पामा आज दुःखद् घटना घट्यो। बम विस्फोटमा परी त्रिवेणी गाउँपालिका–७ का चार बालबालिकाले ज्यान गुमाए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय लोकीराम डागी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र १३ गौरव नेपाली रहेका छन्।

मृत्यु हुने विमला र विजय दिदीभाई हुन्।

त्रिवेणी–७ को दुम्ला जंगलमा बाख्रा गोठालो गएका उनीहरू विस्फोटमा परेका हुन्। विस्फोट भएको क्षेत्र जुगार, नुवागाउँ र गैरीगाउँको सिमानामा पर्छ।

विस्फोट कसरी भयो भन्ने आधिकारिक पुष्टि भएको छैन। र, बम कसले राखेको हो, पुरानो हो या हालसालै राखिएको भन्ने पनि पुष्टि भएको छैन।

तर, प्रहरीको विशेष ब्युरोका एक अधिकारीका अनुसार बम पहिल्यै राखिएको जस्तो देखिदैन।

दुम्ला जंगल त्यही जंगल हो जहाँ द्वन्द्वकालमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भिडन्त भएको थियो।

स्थानीयका अुनसार बम विस्फोट भएको ठाउँ सदरमुकाम लिवाङबाट पश्चिम करीब ४६ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्रमा नेत्रविक्रम चन्द समूहको पकड रहेको छ।

"> चार बालबालिका विस्फोटमा परेको दुम्ला जंगल जहाँ द्वन्द्वकालमा भिडन्त भएको थियो: Dekhapadhi
चार बालबालिका विस्फोटमा परेको दुम्ला जंगल जहाँ द्वन्द्वकालमा भिडन्त भएको थियो
काठमाडौं। रोल्पामा आज दुःखद् घटना घट्यो। बम विस्फोटमा परी त्रिवेणी गाउँपालिका–७ का चार बालबालिकाले ज्यान गुमाए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय लोकीराम डागी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र १३ गौरव नेपाली रहेका छन्।

मृत्यु हुने विमला र विजय दिदीभाई हुन्।

त्रिवेणी–७ को दुम्ला जंगलमा बाख्रा गोठालो गएका उनीहरू विस्फोटमा परेका हुन्। विस्फोट भएको क्षेत्र जुगार, नुवागाउँ र गैरीगाउँको सिमानामा पर्छ।

विस्फोट कसरी भयो भन्ने आधिकारिक पुष्टि भएको छैन। र, बम कसले राखेको हो, पुरानो हो या हालसालै राखिएको भन्ने पनि पुष्टि भएको छैन।

तर, प्रहरीको विशेष ब्युरोका एक अधिकारीका अनुसार बम पहिल्यै राखिएको जस्तो देखिदैन।

दुम्ला जंगल त्यही जंगल हो जहाँ द्वन्द्वकालमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भिडन्त भएको थियो।

स्थानीयका अुनसार बम विस्फोट भएको ठाउँ सदरमुकाम लिवाङबाट पश्चिम करीब ४६ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्रमा नेत्रविक्रम चन्द समूहको पकड रहेको छ।

प्रतिक्रिया दिनुहोस्