काठमाडौं। प्रहरीले रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई विद्युतीय अपराध कसूरमा पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले विद्युतीय अपराध कसूरमा पक्राउ गरिएको जानकारी दिए।

“उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,  उनले भने, “थप अनुसन्धान बाँकी नै रहेकाले अरु विषय पछि थाहा हुन्छ।” झापा घर भएका पाठकले फेसबुकमा नेकपा अध्यक्ष दाहालविरूद्ध जथाभावी लेखेको र त्यसले दाहालको मानमर्दन र चरित्रहत्या भएको भन्दै दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले प्रेस काउन्सिलमा यसअघि नै उजुरी गरेका थिए। 

काउन्सिलले सापकोटाको उजुरी र पाठकले दाहालविरूद्ध लेखेका फेसबुक पेजका कटिङसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो। त्यसपछि १४ वैशाखको मन्त्रीस्तरिय निर्णयबाट पाठकलाई स्पष्टिकरणसमेत सोधिसकिएको थियो। 

" /> काठमाडौं। प्रहरीले रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई विद्युतीय अपराध कसूरमा पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले विद्युतीय अपराध कसूरमा पक्राउ गरिएको जानकारी दिए।

“उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,  उनले भने, “थप अनुसन्धान बाँकी नै रहेकाले अरु विषय पछि थाहा हुन्छ।” झापा घर भएका पाठकले फेसबुकमा नेकपा अध्यक्ष दाहालविरूद्ध जथाभावी लेखेको र त्यसले दाहालको मानमर्दन र चरित्रहत्या भएको भन्दै दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले प्रेस काउन्सिलमा यसअघि नै उजुरी गरेका थिए। 

काउन्सिलले सापकोटाको उजुरी र पाठकले दाहालविरूद्ध लेखेका फेसबुक पेजका कटिङसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो। त्यसपछि १४ वैशाखको मन्त्रीस्तरिय निर्णयबाट पाठकलाई स्पष्टिकरणसमेत सोधिसकिएको थियो। 

"> फेसबुकमा नेकपा अध्यक्ष दाहालविरुद्ध लेख्ने पाठक साइबर अपराधमा पक्राउ: Dekhapadhi
फेसबुकमा नेकपा अध्यक्ष दाहालविरुद्ध लेख्ने पाठक साइबर अपराधमा पक्राउ <p style="text-align:justify">काठमाडौं।&nbsp;प्रहरीले रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई विद्युतीय अपराध कसूरमा पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले विद्युतीय अपराध कसूरमा पक्राउ गरिएको जानकारी दिए।</p> <p style="text-align:justify">&ldquo;उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं, &nbsp;उनले भने, &ldquo;थप अनुसन्धान बाँकी नै रहेकाले अरु विषय पछि थाहा हुन्छ।&rdquo;&nbsp;झापा घर भएका पाठकले फेसबुकमा नेकपा अध्यक्ष दाहालविरूद्ध जथाभावी लेखेको र त्यसले दाहालको मानमर्दन र चरित्रहत्या भएको भन्दै दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले प्रेस काउन्सिलमा यसअघि नै उजुरी गरेका थिए।&nbsp;</p> <p style="text-align:justify">काउन्सिलले सापकोटाको उजुरी र पाठकले दाहालविरूद्ध लेखेका फेसबुक पेजका कटिङसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो। त्यसपछि १४ वैशाखको मन्त्रीस्तरिय निर्णयबाट पाठकलाई स्पष्टिकरणसमेत सोधिसकिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्