बर्दियाः गेरूवा गाउँपालिका-६ का वडाध्यक्ष चाैधरीको निधन <p>बर्दिया। बर्दिया गेरुवा गाउँपालिका-६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ।</p> <p>नेपाल कम्युनिष्ट पार्टी(नेकपा)समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्