दाङ। दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

१६  वैशाख बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका-९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिडारीले बताए। 

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। रासस     

" /> दाङ। दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

१६  वैशाख बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका-९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिडारीले बताए। 

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। रासस     

"> चित्तल मारेको आरोपमा दाङमा दुईजना पक्राउ    : Dekhapadhi
चित्तल मारेको आरोपमा दाङमा दुईजना पक्राउ     <p style="text-align:justify">दाङ। दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।</p> <p style="text-align:justify">१६ &nbsp;वैशाख बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका-९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिडारीले बताए।&nbsp;</p> <p style="text-align:justify">रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। <em>रासस &nbsp; &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्