पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-३१ स्थित् भेडियाही खोलाबाट सालको गोलिया काठसहित एकजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले करीब एक लाख नौ हजार रूपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पर्शुरामपुर बस्ने असलम देवान छन्।

दुईवटा साइकलमा राखी ल्याउँदै गरेको ३१ क्यूफिट सालको गोलिया काठसहित देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरेका छन्।

त्यसबेला काठ ल्याउँदै गरेका अन्य व्यक्ति गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै काठ छाडी फरार भएका सशस्त्र प्रहरी बलको केन्द्रीय समाचार कक्षका डीएसपी अजय छतकुलीले बताए।

पक्राउ परेका देवानलाई बरामद काठसहित आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ।

" /> पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-३१ स्थित् भेडियाही खोलाबाट सालको गोलिया काठसहित एकजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले करीब एक लाख नौ हजार रूपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पर्शुरामपुर बस्ने असलम देवान छन्।

दुईवटा साइकलमा राखी ल्याउँदै गरेको ३१ क्यूफिट सालको गोलिया काठसहित देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरेका छन्।

त्यसबेला काठ ल्याउँदै गरेका अन्य व्यक्ति गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै काठ छाडी फरार भएका सशस्त्र प्रहरी बलको केन्द्रीय समाचार कक्षका डीएसपी अजय छतकुलीले बताए।

पक्राउ परेका देवानलाई बरामद काठसहित आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ।

"> सालको गोलिया काठसहित एकजना पक्राउ: Dekhapadhi
सालको गोलिया काठसहित एकजना पक्राउ
पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-३१ स्थित् भेडियाही खोलाबाट सालको गोलिया काठसहित एकजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले करीब एक लाख नौ हजार रूपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पर्शुरामपुर बस्ने असलम देवान छन्।

दुईवटा साइकलमा राखी ल्याउँदै गरेको ३१ क्यूफिट सालको गोलिया काठसहित देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरेका छन्।

त्यसबेला काठ ल्याउँदै गरेका अन्य व्यक्ति गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै काठ छाडी फरार भएका सशस्त्र प्रहरी बलको केन्द्रीय समाचार कक्षका डीएसपी अजय छतकुलीले बताए।

पक्राउ परेका देवानलाई बरामद काठसहित आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्