काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्ययनशील र बौद्धिक नेता मानिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीबाटै समाधान खोज्नुपर्ने बताएका छन्।

उनले समस्याले उपयुक्त समाधान खोज्ने उल्लेख गर्दै अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताएका छन्।

पछिल्लो समय नेकपाभित्र विवादलाई चर्कँदो छ। भुसालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यही विवादलाई लक्षित गरेर धारणा सार्वजनिक गर्दै मुलुकले सबैबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको उल्लेख गरेका छन्।

उनले २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहँदा फुटेपछि २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उल्लेख गरेका छन्।

‘२०६४/०६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो’, भुसालले लेखेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्।’

नेकपाको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना तीन कुरा गर्नुपर्ने बताएका छन्।

‘पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौँ र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’, भुसालले लेखेका छन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्ययनशील र बौद्धिक नेता मानिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीबाटै समाधान खोज्नुपर्ने बताएका छन्।

उनले समस्याले उपयुक्त समाधान खोज्ने उल्लेख गर्दै अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताएका छन्।

पछिल्लो समय नेकपाभित्र विवादलाई चर्कँदो छ। भुसालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यही विवादलाई लक्षित गरेर धारणा सार्वजनिक गर्दै मुलुकले सबैबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको उल्लेख गरेका छन्।

उनले २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहँदा फुटेपछि २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उल्लेख गरेका छन्।

‘२०६४/०६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो’, भुसालले लेखेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्।’

नेकपाको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना तीन कुरा गर्नुपर्ने बताएका छन्।

‘पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौँ र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’, भुसालले लेखेका छन्।

"> घनश्याम भुसाल भन्छन्- ‘संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’: Dekhapadhi
घनश्याम भुसाल भन्छन्- ‘संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्ययनशील र बौद्धिक नेता मानिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीबाटै समाधान खोज्नुपर्ने बताएका छन्।

उनले समस्याले उपयुक्त समाधान खोज्ने उल्लेख गर्दै अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताएका छन्।

पछिल्लो समय नेकपाभित्र विवादलाई चर्कँदो छ। भुसालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यही विवादलाई लक्षित गरेर धारणा सार्वजनिक गर्दै मुलुकले सबैबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको उल्लेख गरेका छन्।

उनले २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहँदा फुटेपछि २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उल्लेख गरेका छन्।

‘२०६४/०६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो’, भुसालले लेखेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्।’

नेकपाको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना तीन कुरा गर्नुपर्ने बताएका छन्।

‘पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौँ र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’, भुसालले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्