चितवन। राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका अण्डा सङ्कलन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले करीब ३०० अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोरल्नका लागि राखिएको जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महीनामा गोहीले अण्डा पार्ने गर्दछ। निकुञ्जले गत एक सातायता अण्डा संकलन गर्न शुरू गरेको थियो।

हात्ती, गैंडा हिंड्ने क्षेत्र, पानी बग्ने ठाउँजस्ता असुरक्षित ठाउँको अण्डा उठाइएको र अन्यन्त्र सुरक्षित स्थानको अण्डा छाडिएको उनको भनाइ छ।

सङ्कलनका क्रममा एउटा गुँडमा २५ देखि ४७ वटासम्म अण्डा भेटिएको खड्काले जानकारी दिए। ती अण्डाबाट जेठको तेस्रो सातापछि बच्चा कोरलिन शुरू हुन्छ।

प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने गरिएको छ। हालसम्म एक हजार ५१५ वटा गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ।

यस वर्ष राप्ती नदीमा ५० वटा गोही छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो।

गत वर्ष सोही क्षेत्रबाट १०० वटा गोही छाडिएको थियो।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।

हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ।

तीनै गोहीलाई नदीमा छोडिन्छ। पाँचदेखि ६ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ। रासस

" /> चितवन। राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका अण्डा सङ्कलन गरिएको छ।

"> राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका ३०० अण्डा संकलन: Dekhapadhi
राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका ३०० अण्डा संकलन
चितवन। राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका अण्डा सङ्कलन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले करीब ३०० अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोरल्नका लागि राखिएको जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महीनामा गोहीले अण्डा पार्ने गर्दछ। निकुञ्जले गत एक सातायता अण्डा संकलन गर्न शुरू गरेको थियो।

हात्ती, गैंडा हिंड्ने क्षेत्र, पानी बग्ने ठाउँजस्ता असुरक्षित ठाउँको अण्डा उठाइएको र अन्यन्त्र सुरक्षित स्थानको अण्डा छाडिएको उनको भनाइ छ।

सङ्कलनका क्रममा एउटा गुँडमा २५ देखि ४७ वटासम्म अण्डा भेटिएको खड्काले जानकारी दिए। ती अण्डाबाट जेठको तेस्रो सातापछि बच्चा कोरलिन शुरू हुन्छ।

प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने गरिएको छ। हालसम्म एक हजार ५१५ वटा गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ।

यस वर्ष राप्ती नदीमा ५० वटा गोही छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो।

गत वर्ष सोही क्षेत्रबाट १०० वटा गोही छाडिएको थियो।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।

हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ।

तीनै गोहीलाई नदीमा छोडिन्छ। पाँचदेखि ६ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्