काठमाडाैं। राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरू परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुन सक्ने जनाएको छ।
यूएनएफपीएद्वारा आज जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महीनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरूको चपेटामा पर्न सक्ने प्रक्षेपणसमेत गरेको छ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रूपमा यूएनएफपीए क्रियाशील छ। कोभिड-१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरूमा धेरै मात्रामा पर्ने, उनीहरूको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँचसमेत उनीहरूले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन भन्छ, “कोभिड-१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्त्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरू घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड-१९ ले थप प्रभाव पर्ने देखाउँछ।”
“कोभिड-१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ। लाखौँ महिला तथा किशोरीहरू आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्”, यूएनएफपीएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छिन्।
महिलाको प्रजनन स्वास्थ्य सेवा, अधिकारहरू सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरूलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरूका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महीना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा सात मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने सम्भावना औँल्याएको छ।
साथै तीन महीनासम्म लकडाउन जारी रहेमा थप दुई मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ।
कोभिड-१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पुर्‍याएको छ। सन् २०२०-२०३० को बीचमा १३ मिलियन थप बालविवाह हुने सम्भावना प्रतिवेदनले देखाएको छ। रासस
" /> काठमाडाैं। राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरू परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुन सक्ने जनाएको छ।
यूएनएफपीएद्वारा आज जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महीनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरूको चपेटामा पर्न सक्ने प्रक्षेपणसमेत गरेको छ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रूपमा यूएनएफपीए क्रियाशील छ। कोभिड-१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरूमा धेरै मात्रामा पर्ने, उनीहरूको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँचसमेत उनीहरूले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन भन्छ, “कोभिड-१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्त्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरू घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड-१९ ले थप प्रभाव पर्ने देखाउँछ।”
“कोभिड-१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ। लाखौँ महिला तथा किशोरीहरू आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्”, यूएनएफपीएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छिन्।
महिलाको प्रजनन स्वास्थ्य सेवा, अधिकारहरू सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरूलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरूका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महीना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा सात मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने सम्भावना औँल्याएको छ।
साथै तीन महीनासम्म लकडाउन जारी रहेमा थप दुई मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ।
कोभिड-१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पुर्‍याएको छ। सन् २०२०-२०३० को बीचमा १३ मिलियन थप बालविवाह हुने सम्भावना प्रतिवेदनले देखाएको छ। रासस
"> यूएनएफपीएले भन्याे- ‘अनिच्छित गर्भधारण अत्यधिक वृद्धि हुन सक्छ’: Dekhapadhi
यूएनएफपीएले भन्याे- ‘अनिच्छित गर्भधारण अत्यधिक वृद्धि हुन सक्छ’
काठमाडाैं। राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरू परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुन सक्ने जनाएको छ।
यूएनएफपीएद्वारा आज जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महीनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरूको चपेटामा पर्न सक्ने प्रक्षेपणसमेत गरेको छ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रूपमा यूएनएफपीए क्रियाशील छ। कोभिड-१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरूमा धेरै मात्रामा पर्ने, उनीहरूको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँचसमेत उनीहरूले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन भन्छ, “कोभिड-१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्त्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरू घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड-१९ ले थप प्रभाव पर्ने देखाउँछ।”
“कोभिड-१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ। लाखौँ महिला तथा किशोरीहरू आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्”, यूएनएफपीएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छिन्।
महिलाको प्रजनन स्वास्थ्य सेवा, अधिकारहरू सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरूलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरूका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महीना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा सात मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने सम्भावना औँल्याएको छ।
साथै तीन महीनासम्म लकडाउन जारी रहेमा थप दुई मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्