काठमाडौं। पछिल्लो समय भारतमा टिकटक हुँदै म्युजिक भिडिओमा चर्चित बनिरहेका मोडल मञ्जुल खट्टरसँग नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन्।

गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको भिडिओलाई जी म्युजिकको युट्युब च्यानलमार्फत् रिलिज गरेको हो।

नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथिया तेरे बिना’ गीतको भिडिओमा नेपालको सुन्दरता देख्न सकिन्छ।

हिन्दी भाषाकै गीतको छायांकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे।

छायांकन सकिएपछि नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए। नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलोपटक नेपाल आएका थिए। उनले सुन्दर भिडिओ निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन्।

टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडिओमा उत्तिकै व्यस्त छन्। गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ।

गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन्। हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन्।

" /> काठमाडौं। पछिल्लो समय भारतमा टिकटक हुँदै म्युजिक भिडिओमा चर्चित बनिरहेका मोडल मञ्जुल खट्टरसँग नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन्।

गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको भिडिओलाई जी म्युजिकको युट्युब च्यानलमार्फत् रिलिज गरेको हो।

नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथिया तेरे बिना’ गीतको भिडिओमा नेपालको सुन्दरता देख्न सकिन्छ।

हिन्दी भाषाकै गीतको छायांकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे।

छायांकन सकिएपछि नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए। नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलोपटक नेपाल आएका थिए। उनले सुन्दर भिडिओ निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन्।

टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडिओमा उत्तिकै व्यस्त छन्। गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ।

गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन्। हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन्।

"> नेपाली प्राविधिक प्रयोग गरिएको ‘साथिया तेरे बिना’को भिडिओ युट्युबमा : Dekhapadhi
नेपाली प्राविधिक प्रयोग गरिएको ‘साथिया तेरे बिना’को भिडिओ युट्युबमा
काठमाडौं। पछिल्लो समय भारतमा टिकटक हुँदै म्युजिक भिडिओमा चर्चित बनिरहेका मोडल मञ्जुल खट्टरसँग नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन्।

गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको भिडिओलाई जी म्युजिकको युट्युब च्यानलमार्फत् रिलिज गरेको हो।

नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथिया तेरे बिना’ गीतको भिडिओमा नेपालको सुन्दरता देख्न सकिन्छ।

हिन्दी भाषाकै गीतको छायांकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे।

छायांकन सकिएपछि नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए। नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलोपटक नेपाल आएका थिए। उनले सुन्दर भिडिओ निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन्।

टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडिओमा उत्तिकै व्यस्त छन्। गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ।

गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन्। हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्