काठमाडौं। जनता समाजवादी पार्टीका नेताहरू अपहरण मुद्दा दर्ता गर्न भन्दै काठमाडौंको जिल्ला सरकारी वकीलको कार्यालय पुगेका छन्।
अहिले उनिहरूले कार्यालयमा बसेर छलफल गरिरहेका छन्। राजेन्द्र महतोसहितका नेताहरू सरकारी वकील कार्यालयमा पुगेका हुन्।
नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरूलाई लिएर सरकारी वकील कार्यालय पुगेका हुन्।
१४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौ‌ंले मुद्दा दायर गर्न अस्वीकार गरेको थियो।
यसैबीच, नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले पनि साइबर अपराधमा मुद्दा दायर गर्न भन्दै सरकारी वकील कार्यालय पुगेका छन्।
उनिहरूले बाबुराम भट्टराईसहितका नेताविरुद्व मुद्दा दायर गर्न लागेका हुन्। अखिलले पनि अस्ति काठमाडौं परिसरमा मुद्दा दायर गर्न जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन।
" /> काठमाडौं। जनता समाजवादी पार्टीका नेताहरू अपहरण मुद्दा दर्ता गर्न भन्दै काठमाडौंको जिल्ला सरकारी वकीलको कार्यालय पुगेका छन्।
अहिले उनिहरूले कार्यालयमा बसेर छलफल गरिरहेका छन्। राजेन्द्र महतोसहितका नेताहरू सरकारी वकील कार्यालयमा पुगेका हुन्।
नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरूलाई लिएर सरकारी वकील कार्यालय पुगेका हुन्।
१४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौ‌ंले मुद्दा दायर गर्न अस्वीकार गरेको थियो।
यसैबीच, नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले पनि साइबर अपराधमा मुद्दा दायर गर्न भन्दै सरकारी वकील कार्यालय पुगेका छन्।
उनिहरूले बाबुराम भट्टराईसहितका नेताविरुद्व मुद्दा दायर गर्न लागेका हुन्। अखिलले पनि अस्ति काठमाडौं परिसरमा मुद्दा दायर गर्न जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन।
"> अपहरणको जाहेरी लिएर जसपा नेताहरू सरकारी वकील कार्यालयमा: Dekhapadhi
अपहरणको जाहेरी लिएर जसपा नेताहरू सरकारी वकील कार्यालयमा
काठमाडौं। जनता समाजवादी पार्टीका नेताहरू अपहरण मुद्दा दर्ता गर्न भन्दै काठमाडौंको जिल्ला सरकारी वकीलको कार्यालय पुगेका छन्।
अहिले उनिहरूले कार्यालयमा बसेर छलफल गरिरहेका छन्। राजेन्द्र महतोसहितका नेताहरू सरकारी वकील कार्यालयमा पुगेका हुन्।
नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरूलाई लिएर सरकारी वकील कार्यालय पुगेका हुन्।
यसैबीच, नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले पनि साइबर अपराधमा मुद्दा दायर गर्न भन्दै सरकारी वकील कार्यालय पुगेका छन्।
उनिहरूले बाबुराम भट्टराईसहितका नेताविरुद्व मुद्दा दायर गर्न लागेका हुन्। अखिलले पनि अस्ति काठमाडौं परिसरमा मुद्दा दायर गर्न जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन।
प्रतिक्रिया दिनुहोस्