दाङ। गैरकानूनी रूपमा थुनामा राखिएका दाङ दंगीशरण गाँउपालिका-१ का रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ।

कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई हिजो, १५ वैशाखमा आदेश दिइएको हो।

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६ (४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महीना कैद सजाय सुनाए पनि चौधरी छ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो।

१७ माघ २०७० मा जबर्जस्ती करणी गरेको अपराधमा १९ माघमा पक्राउ परेका चौधरीलाई अदालतले छ वर्ष कैद सजाय सुनाएको थियो।

तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले उनलाई छ वर्ष कैद सजायको फैसला गरेको थियो। रासस

" /> दाङ। गैरकानूनी रूपमा थुनामा राखिएका दाङ दंगीशरण गाँउपालिका-१ का रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ।

कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई हिजो, १५ वैशाखमा आदेश दिइएको हो।

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६ (४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महीना कैद सजाय सुनाए पनि चौधरी छ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो।

१७ माघ २०७० मा जबर्जस्ती करणी गरेको अपराधमा १९ माघमा पक्राउ परेका चौधरीलाई अदालतले छ वर्ष कैद सजाय सुनाएको थियो।

तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले उनलाई छ वर्ष कैद सजायको फैसला गरेको थियो। रासस

"> गैरकानूनी थुनामा राखिएकालाई मुक्त गर्न आदेश: Dekhapadhi
गैरकानूनी थुनामा राखिएकालाई मुक्त गर्न आदेश
दाङ। गैरकानूनी रूपमा थुनामा राखिएका दाङ दंगीशरण गाँउपालिका-१ का रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ।

कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई हिजो, १५ वैशाखमा आदेश दिइएको हो।

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६ (४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महीना कैद सजाय सुनाए पनि चौधरी छ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो।

१७ माघ २०७० मा जबर्जस्ती करणी गरेको अपराधमा १९ माघमा पक्राउ परेका चौधरीलाई अदालतले छ वर्ष कैद सजाय सुनाएको थियो।

तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले उनलाई छ वर्ष कैद सजायको फैसला गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्