काठमाडौं। सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारीले लकडाउनको अवधिको सार्वजनिक बिदासरह सुविधान पाउने भएका छन्।

२ वैशाखको मन्त्रिपरिषद्को निर्णय अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने भनिएको थियो।

सोही अनुसार आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको छ।

‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ’, राजपत्रमा भनिएको छ।

" /> काठमाडौं। सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारीले लकडाउनको अवधिको सार्वजनिक बिदासरह सुविधान पाउने भएका छन्।

२ वैशाखको मन्त्रिपरिषद्को निर्णय अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने भनिएको थियो।

सोही अनुसार आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको छ।

‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ’, राजपत्रमा भनिएको छ।

"> सरकारी कर्मचारीले लकडाउन अवधिमा सार्वजनिक बिदासरह सुविधा पाउने : Dekhapadhi
सरकारी कर्मचारीले लकडाउन अवधिमा सार्वजनिक बिदासरह सुविधा पाउने
काठमाडौं। सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारीले लकडाउनको अवधिको सार्वजनिक बिदासरह सुविधान पाउने भएका छन्।

२ वैशाखको मन्त्रिपरिषद्को निर्णय अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने भनिएको थियो।

सोही अनुसार आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको छ।

‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ’, राजपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्