१० वैशाख राति ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

११ वैशाखमा अदालत पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

हिजाे १४ वैशाखमा उपाध्यायविरुद्ध विद्युतीय कारोवार ऐन अन्तर्गत कारबाहीको माग गरेर अदालतमा मद्दा दायर गरेको थियो।

ऐनको दफा ४७ बमोजिम उपाध्यायलाई पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रूपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

" /> १० वैशाख राति ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

११ वैशाखमा अदालत पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

हिजाे १४ वैशाखमा उपाध्यायविरुद्ध विद्युतीय कारोवार ऐन अन्तर्गत कारबाहीको माग गरेर अदालतमा मद्दा दायर गरेको थियो।

ऐनको दफा ४७ बमोजिम उपाध्यायलाई पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रूपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

"> २५ हजार धरौटी तिरेर रिहा भए पूर्वसचिव उपाध्याय: Dekhapadhi
२५ हजार धरौटी तिरेर रिहा भए पूर्वसचिव उपाध्याय
काठमाडौं। साइबर अपराधको मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपध्याय २५ हजार रूपैयाँ तिरेर रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतका  न्यायाधीश भरतमणि खनालको इजलासले थुनछेक बहसपछि पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो प्रमुख, एसएसपी नविन्द्र अर्यालले अदालतले तोकेको धराैटी रकम तिरेपछि उनी रिहा भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथावाभी टिप्पणी गरेको भन्दै उपध्यायलाई ब्युरोको टोलीले १० वैशाख राति ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

११ वैशाखमा अदालत पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

हिजाे १४ वैशाखमा उपाध्यायविरुद्ध विद्युतीय कारोवार ऐन अन्तर्गत कारबाहीको माग गरेर अदालतमा मद्दा दायर गरेको थियो।

ऐनको दफा ४७ बमोजिम उपाध्यायलाई पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रूपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्