बैतडी। लकडाउनका कारण रोकिएको खोप सेवा बैतडीमा पनि शुरू भएको छ।

स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरू गर्ने परिपत्र गरेसँगै जिल्लामा नियमित खोप सेवा शुरू भएको हो।

बालबालिकालाई जन्मेदेखि १५ महीनासम्म दिइने विभिन्न खोप तालिका अनुसार दिने कार्य शुरू गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश भट्टले बताए। बैतडीमा ३३१ खोपकेन्द्रबाट खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बालबालिकाहरूलाई जन्मेदेखि १५ महीनाभित्र विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिइन्छ। बालबालिकालाई बीसीजी, डीपीटी, दादुरा–रुबेला, एफआइपीभी, पोलियो, जापनिज इन्सेफलाइट्सि र पीसीभी खोप १५ महीनाभित्र दिने गरिन्छ। यी खोपले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ।

लकडाउनको समयमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै गर्भवती महिलालाई लगाइने टिडी खोप पनि सञ्चालन भएको खोप सुपरभाइजर भट्टको भनाइ छ। रासस

" />  बैतडी। लकडाउनका कारण रोकिएको खोप सेवा बैतडीमा पनि शुरू भएको छ।

"> लकडाउनले रोकिएको खोप सेवा शुरू: Dekhapadhi
लकडाउनले रोकिएको खोप सेवा शुरू

प्रतिक्रिया दिनुहोस्