काठमाडाैं। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरेर तथा खाएर मनाइएको छ।

शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडामा राखेर जौँको सातुसमेत दान गर्ने शास्त्रीय विधि छ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ। ‘सर्वत: आत्मानं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले शरीरको रक्षा गर भन्ने शास्त्रीय मान्यताअनुसार वैशाखको गर्मीमा शीतलता प्राप्त गर्न यो पर्व मनाउने परम्परा शुरू भएको हो। रासस

" /> काठमाडाैं। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरेर तथा खाएर मनाइएको छ।

शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडामा राखेर जौँको सातुसमेत दान गर्ने शास्त्रीय विधि छ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ। ‘सर्वत: आत्मानं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले शरीरको रक्षा गर भन्ने शास्त्रीय मान्यताअनुसार वैशाखको गर्मीमा शीतलता प्राप्त गर्न यो पर्व मनाउने परम्परा शुरू भएको हो। रासस

"> सातु र सर्वत खाएर मनाइयो अक्षय तृतीया: Dekhapadhi
सातु र सर्वत खाएर मनाइयो अक्षय तृतीया
काठमाडाैं। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरेर तथा खाएर मनाइएको छ।

शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडामा राखेर जौँको सातुसमेत दान गर्ने शास्त्रीय विधि छ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ। ‘सर्वत: आत्मानं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले शरीरको रक्षा गर भन्ने शास्त्रीय मान्यताअनुसार वैशाखको गर्मीमा शीतलता प्राप्त गर्न यो पर्व मनाउने परम्परा शुरू भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्