भोजपुर। कोभिड-१९ का एकजना बिरामी फेला परेपछि संक्रमण फैलिन नदिन ‘सिल’ गरिएको हतुवागढी गाउँपालिकामा लकडाउनको कडाइका लागि नेपाली सेनाको गस्ती बढाइएको छ।
फस्ट राइफल गणको घोडेटारस्थित् बेस क्याम्पका सैनिकहरू आज संक्रमण फैलिएको क्षेत्र तथा आसपासमा गस्तीमा निस्किएका हुन्।
बेस क्याम्पका प्रमुख क्याप्‍टेन शम्भु कार्कीले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन सचेत गराउँदै ‘सैनिक उपस्थिति’ जनाइएको बताए।
हतुवागढी-६ होम्ताङ्गका २६ वर्षीय एक युवालाई कोरोना संक्रमण पोजिटिभ पाइएपछि १२ वैशाखको कोरोना जिल्ला कमाण्ड पोष्‍टको बैठकले गाउँपालिकामा आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
३० फागुनमा साउदीबाट काठमाडौं हुँदै भोजपुर पुगेका ती युवाको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिहरूको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि धरानस्थित् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पठाइएको छ।
उनीहरूको रिपोर्ट आउन बाँकी छ।
कोभिड-१९ को उपचार तथा रोकथामका लागि स्वास्थ्य सामग्री लिएर हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हतुवागढी पुगेका थिए।
" /> भोजपुर। कोभिड-१९ का एकजना बिरामी फेला परेपछि संक्रमण फैलिन नदिन ‘सिल’ गरिएको हतुवागढी गाउँपालिकामा लकडाउनको कडाइका लागि नेपाली सेनाको गस्ती बढाइएको छ।
फस्ट राइफल गणको घोडेटारस्थित् बेस क्याम्पका सैनिकहरू आज संक्रमण फैलिएको क्षेत्र तथा आसपासमा गस्तीमा निस्किएका हुन्।
बेस क्याम्पका प्रमुख क्याप्‍टेन शम्भु कार्कीले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन सचेत गराउँदै ‘सैनिक उपस्थिति’ जनाइएको बताए।
हतुवागढी-६ होम्ताङ्गका २६ वर्षीय एक युवालाई कोरोना संक्रमण पोजिटिभ पाइएपछि १२ वैशाखको कोरोना जिल्ला कमाण्ड पोष्‍टको बैठकले गाउँपालिकामा आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
३० फागुनमा साउदीबाट काठमाडौं हुँदै भोजपुर पुगेका ती युवाको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिहरूको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि धरानस्थित् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पठाइएको छ।
उनीहरूको रिपोर्ट आउन बाँकी छ।
कोभिड-१९ को उपचार तथा रोकथामका लागि स्वास्थ्य सामग्री लिएर हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हतुवागढी पुगेका थिए।
"> कोरोना संक्रमित फेला परेको भोजपुरको हतुवागढीमा सेनाको गस्‍ती: Dekhapadhi
कोरोना संक्रमित फेला परेको भोजपुरको हतुवागढीमा सेनाको गस्‍ती
भोजपुर। कोभिड-१९ का एकजना बिरामी फेला परेपछि संक्रमण फैलिन नदिन ‘सिल’ गरिएको हतुवागढी गाउँपालिकामा लकडाउनको कडाइका लागि नेपाली सेनाको गस्ती बढाइएको छ।
फस्ट राइफल गणको घोडेटारस्थित् बेस क्याम्पका सैनिकहरू आज संक्रमण फैलिएको क्षेत्र तथा आसपासमा गस्तीमा निस्किएका हुन्।
उनीहरूको रिपोर्ट आउन बाँकी छ।
कोभिड-१९ को उपचार तथा रोकथामका लागि स्वास्थ्य सामग्री लिएर हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हतुवागढी पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्