काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

शपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ विशेष समितिले १० चैतमा राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो।

पाण्डेविरुद्ध केही उजुरी भए दिन भन्दै समितिले १० दिनको समय दिएपनि उनीविरुद्ध कुनै पनि उजुरी परेको थिएन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री पाण्डेलाई २०७३ सालमै चीनका लागि राजदूतमा गरेको सिफारिस गरेको थियो।

तर, ओली नेतृत्वको सरकार ढलेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पाण्डेको नाम फिर्ता लिएर पौड्याललाई सिफारिस गरेको थियो।

" /> काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

शपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ विशेष समितिले १० चैतमा राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो।

पाण्डेविरुद्ध केही उजुरी भए दिन भन्दै समितिले १० दिनको समय दिएपनि उनीविरुद्ध कुनै पनि उजुरी परेको थिएन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री पाण्डेलाई २०७३ सालमै चीनका लागि राजदूतमा गरेको सिफारिस गरेको थियो।

तर, ओली नेतृत्वको सरकार ढलेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पाण्डेको नाम फिर्ता लिएर पौड्याललाई सिफारिस गरेको थियो।

"> चीनका लागि नेपाली राजदूत पाण्डेले लिए शपथ: Dekhapadhi
चीनका लागि नेपाली राजदूत पाण्डेले लिए शपथ
काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

शपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ विशेष समितिले १० चैतमा राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो।

पाण्डेविरुद्ध केही उजुरी भए दिन भन्दै समितिले १० दिनको समय दिएपनि उनीविरुद्ध कुनै पनि उजुरी परेको थिएन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री पाण्डेलाई २०७३ सालमै चीनका लागि राजदूतमा गरेको सिफारिस गरेको थियो।

तर, ओली नेतृत्वको सरकार ढलेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पाण्डेको नाम फिर्ता लिएर पौड्याललाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्