कास्की। ३ माघ २०७६ मा अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चारजना कोरियन र तीनजना नेपालीमध्ये थप दुईजनाको शव फेला परेको छ।

पदयात्राको कास्की अन्नपूर्ण गाउँपालिका-११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुईजनाको शव हिजाे, १३ वैशाख साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेका हुन्।

आज शव ल्याउने प्रक्रिया शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् शव ल्याउने तयारी गरिएको बताइन्छ। हराएका तीन नेपालीमध्ये दुईजनाको यसअघि नै शव फेला परेको थियो।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव ११ वैशाखमा फेला परेको थियो। रासस

" /> कास्की। ३ माघ २०७६ मा अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चारजना कोरियन र तीनजना नेपालीमध्ये थप दुईजनाको शव फेला परेको छ।

पदयात्राको कास्की अन्नपूर्ण गाउँपालिका-११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुईजनाको शव हिजाे, १३ वैशाख साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेका हुन्।

आज शव ल्याउने प्रक्रिया शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् शव ल्याउने तयारी गरिएको बताइन्छ। हराएका तीन नेपालीमध्ये दुईजनाको यसअघि नै शव फेला परेको थियो।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव ११ वैशाखमा फेला परेको थियो। रासस

"> अन्‍नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुईजनाको शव फेला: Dekhapadhi
अन्‍नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुईजनाको शव फेला
कास्की। ३ माघ २०७६ मा अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चारजना कोरियन र तीनजना नेपालीमध्ये थप दुईजनाको शव फेला परेको छ।

पदयात्राको कास्की अन्नपूर्ण गाउँपालिका-११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुईजनाको शव हिजाे, १३ वैशाख साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेका हुन्।

आज शव ल्याउने प्रक्रिया शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् शव ल्याउने तयारी गरिएको बताइन्छ। हराएका तीन नेपालीमध्ये दुईजनाको यसअघि नै शव फेला परेको थियो।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव ११ वैशाखमा फेला परेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्