काठमाडौं। बेलायतको रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’मा एक नेपाली छनोटमा परेका छन्।

बेलायतमा बस्दै आएका नेपाली भीम निरौला उक्त शोको लागि छानिएका हुन्।

सात वर्ष अगाडी रिलिज भएको ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर भीम उक्त शोमा छानिएका हुन्।

५४ वर्षीय निरौलाले गाउन शुरू गरेपछि शोमा उपस्थित दर्शकले सँगै गाएका थिए। त्यस्तै तिनैजना निर्णायकलाई समेत नचाएका थिए।

उनी स्टेजबाट निस्किएपछि निर्णायकहरू डेभिस वालिएम्स, एल्सा डिक्सन र अमान्डा होल्डेनले एकसाथ ‘सन्डे मर्निङ लभ यू...’ गाएर अर्का निर्णायक सिमन काउवेललाई जिस्काएका थिए।

त्यसपछि दर्शकदीर्घाबाट ‘आन वाना लच यू एभ्री डे...’ गुन्जिएको थियो।

निरौला शोको अर्को चरणका लागि छानिएका छन्। कहाँबाट आउनु भएको भन्ने निर्णायकको प्रश्नमा निरौलाले ‘रेडिङ’बाट भन्ने जवाफ दिएका थिए।

निर्णायक सिमनले ‘तपाईंलाई लाग्छ कि तपाईंले यो शो जित्नुहुन्छ?’ भन्ने प्रश्नमा निरौलाले ‘मलाई लाग्छ, म जित्न सक्छु। मेरो लागि यो सपना साकार भएको हो’ भनेका थिए।

निरौलाको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ। कार्यक्रमको आधिकारिक फेसबुक पेजमा ५ मिनेट २९ सेकेन्डको भिडिओ राखिएको छ भने युट्युबमा ६ मिनेट ४२ सेकेन्डको भिडिओ छ।

युट्युबमा उक्त भिडिओ अहिले नेपालमा ९ नम्बर ट्रेण्डिङमा।

निरौला पत्नीसहित शोमा पुगेका थिए। उनले शुरूआतमा ‘मैले मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदैछु’ भनेका थिए। १४ औं संस्करणको ‘ब्रिटेनस् गट ट्यालेन्ट’ अडिसनमा उनकी पत्नी साथै पुगेकी थिइन्।

" /> काठमाडौं। बेलायतको रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’मा एक नेपाली छनोटमा परेका छन्।

"> बेलायतको रियालिटी शोमा छानिए नेपालका भीम निरौला: Dekhapadhi
बेलायतको रियालिटी शोमा छानिए नेपालका भीम निरौला

प्रतिक्रिया दिनुहोस्