तनहुँ। व्यास नगरपालिका-१, निर्मलवस्तीमा एकै परिवारका तीनजना मृत भेटिएका छन्।

अपाङ्गता भएका १५ वर्षीय विपीन श्रेष्ठ हिजाे, १२ वैशाखमा मृत फेला परेका थिए भने  उनकी आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया बहिनी प्रिया आज मृत भेटिएका हुन्।

विपीनको प्रहरीले मुचुल्का तयार गरी हिजाे नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो। विपीनको मृत्यु हुनु दुई दिनअघि (१० वैशाख)देखि नै आमा र बहिनी हराएपछि उनीहरूको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए।

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशंका गरे पनि आज आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएका हुन्। प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ।

एकै परिवारका तीनजनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए। मृतक रवीनाका श्रीमान हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन्। यहाँ भएको घटनाबारे दाइलाई जानकारी गराइसकिएको हरिकृष्णका भाइ मोहनकृष्णले बताए। रासस

" /> तनहुँ। व्यास नगरपालिका-१, निर्मलवस्तीमा एकै परिवारका तीनजना मृत भेटिएका छन्।

"> तनहुँमा एकै परिवारका तीनजना मृत भेटिए: Dekhapadhi
तनहुँमा एकै परिवारका तीनजना मृत भेटिए

प्रतिक्रिया दिनुहोस्