दैलेख। महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो। महाबु-५ वडाका गरीब, असहाय र विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताए।

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार ५०० भन्दा बढी भएपछि आरडीटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ।

आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए। सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ।

स्वास्थ्य सामग्री हस्तान्तरण
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर विकले व्यक्तिगत खर्चमा दुई लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्था, पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गरेका छन्। वितरित सामग्रीमा ६–६ सय थान मास्क, साबुन र पञ्जा र ८५ थान स्यानिटाइजर छन्।

दैलेखका सबै सञ्चार संस्थामा सामग्री पुर्‍याउने जिम्मा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीकृष्ण देवकोटालाई दिइएको छ।

स्वास्थ्य कार्यालय दैलेखमा भने विकले आफैं पुगेर सामग्री प्रदान गरे। सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विपतका बेलामा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पत्रकारको भूमिका विशेष हुने भएकाले यस्ता समूहलाई सहयोग गरेकामा धन्यवाद दिए। रासस

" /> दैलेख। महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो। महाबु-५ वडाका गरीब, असहाय र विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताए।

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार ५०० भन्दा बढी भएपछि आरडीटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ।

आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए। सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ।

स्वास्थ्य सामग्री हस्तान्तरण
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर विकले व्यक्तिगत खर्चमा दुई लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्था, पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गरेका छन्। वितरित सामग्रीमा ६–६ सय थान मास्क, साबुन र पञ्जा र ८५ थान स्यानिटाइजर छन्।

दैलेखका सबै सञ्चार संस्थामा सामग्री पुर्‍याउने जिम्मा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीकृष्ण देवकोटालाई दिइएको छ।

स्वास्थ्य कार्यालय दैलेखमा भने विकले आफैं पुगेर सामग्री प्रदान गरे। सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विपतका बेलामा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पत्रकारको भूमिका विशेष हुने भएकाले यस्ता समूहलाई सहयोग गरेकामा धन्यवाद दिए। रासस

"> दैलेखमा ७२२ जनामा कोभिड-१९ नेगेटिभ, नौ जनाको रिपोर्ट आउन बाँकी: Dekhapadhi
दैलेखमा ७२२ जनामा कोभिड-१९ नेगेटिभ, नौ जनाको रिपोर्ट आउन बाँकी

प्रतिक्रिया दिनुहोस्