दार्चुला। दुहुँ गाउँपालिका-३ ले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्वास्थ्य जाँचसमेत गर्न थालेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्वास्थ्य जाँच गर्न थालिएको हो।

“सामाजिक सुरक्षा भत्ता पाउने सबै व्यक्तिको स्वास्थ्य जाँच गरी औषधिसमेत दिइएको छ”, वडाध्यक्ष लालबहादुर बमले भने, “वडा कार्यालयमा बोलाएर सामाजिक सुरक्षा भत्ता पाउने लक्षित वर्गको स्वास्थ्य जाँच गरिएको हो।”

गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट बैंक र वडा कार्यालयले कोराना भाइरसको महामारीका कारण सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमै आएर वितरण गरिएको वडाध्यक्ष बमले बताए।

अहिलेको अवस्थामा बैंकमा पठाउन समस्या हुने भएपछि गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमको समेत उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

वडा नं ३ मा ज्येष्ठ नागरिक ८०, ज्येष्ठ दलित २७, पूर्ण अपाङ्गता चार, आंशिक अपाङ्गता चार, एकल महिला ६२ र दलित बालबालिका २४ गरी कूल २०१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक दूरी कायम गरिएको थियो। दुई दिन लगाएर स्वास्थ्य जाँच र भत्ता वितरण गरिएको हो।

दोस्रो चौमासिकको सामाजिक भत्ता अहिले वडा नं ३ बाट शुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए।

यस्तै दुहुँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उनीहरूको स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको छ। रासस

" /> दार्चुला। दुहुँ गाउँपालिका-३ ले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्वास्थ्य जाँचसमेत गर्न थालेको छ।

"> दार्चुलामा स्वास्थ्य जाँच गरेर सामाजिक सुरक्षा भत्ता वितरण: Dekhapadhi
दार्चुलामा स्वास्थ्य जाँच गरेर सामाजिक सुरक्षा भत्ता वितरण

प्रतिक्रिया दिनुहोस्