काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका लागि कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले देउवालाई भेटका लागि बालुवाटारमा बोलाएका हुन्।

सरकारले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश आजै फिर्ता लिएको थियो।

ती दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।

अध्यादेशको विरोध गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गर्दै आएको थियो।

सरकारले अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका लागि कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले देउवालाई भेटका लागि बालुवाटारमा बोलाएका हुन्।

सरकारले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश आजै फिर्ता लिएको थियो।

ती दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।

अध्यादेशको विरोध गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गर्दै आएको थियो।

सरकारले अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो।

"> प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता: Dekhapadhi
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका लागि कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले देउवालाई भेटका लागि बालुवाटारमा बोलाएका हुन्।

सरकारले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश आजै फिर्ता लिएको थियो।

ती दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।

अध्यादेशको विरोध गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गर्दै आएको थियो।

सरकारले अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्