काठमाडौं। कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले पछिल्लो समय केन्द्रले अल्ट्रा भाइलेट किरण (यूभीसी) प्रयोग गरेर भाइरस र ब्याक्टेरियाहरू मर्छ कि मर्दैन भन्ने अनुसन्धान थालेको छ।

यो अनुसन्धान गर्न २५४ नानोमिटर वेभ लेन्थ भएको अल्ट्रा भाइलेट प्रयोग गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए।

केन्द्रले नै यसअघि अल्ट्रा भाइलेट बाक्स निर्माण गरेको थियो। पुनका अनुसार  उक्त बक्सको प्रयोगबाट भाइरस मर्ने वा नमर्ने परीक्षण गर्न लागिएको हो।

“अनुसन्धानका लागी टेकु अस्पताल, शिक्षण अस्पताल, त्रिभुवन विश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले मिलेर काम गरिरहेका छन्। एक साताभित्रै यसको नतिजा आउँछ।” पुनले देखापढीसँग भने।

परीक्षण सफल भए कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रयोग गरिसकेका मास्क, ग्लोब्स र भाइजरहरुलाई किटाणुरहित बनाउन प्रयोग हुने उनको भनाई छ।

उनले भने, “सफल भयौं भने अस्पताल र कोरोनाको उपचार गर्ने सेन्टरहरूलाई बाकसहरू दिनेछौं।”

पुनका अनुसार यो प्रविधि अमेरिका, स्विडेन, भारतसहित अन्य देश हरूमा सफल परीक्षण भएर प्रयोगमा आइसकेको छ। ती देशका बैज्ञानिकहरुले किटाणुहरु मार्छ भनेर प्रमाणित गरिसकेका छन्।

तर, नेपालमा लकडाउनका बेला विभिन्न क्षेत्रबाट खोजेर ल्याइएका यूभीसी ट्युबले काम गर्छ कि गर्दैन भनेर परीक्षण गर्न लागिएको उनले बताए।

यूभीसीको बाकसहरु बनाएर महाराजगंजस्थित शिक्षण अस्पतालको प्याथोलोजी ल्याब र त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागको ल्याबमा परीक्षण भइरहेको छ। यसको लागि चारजना अनुसन्धानकर्ताहरूले काम गरिरहेका छन्।

अहिलेसम्म दुई चरणको अनुसन्धान भइसकेको र त्यसबाट सकारात्मक नतिजा आएको बताउँदै पुनले अब तेस्रो चरणको अनुसन्धान वीर अस्पतालको ल्याबमा हुने बताए।

यसको परीक्षण सफल भए प्रयोग गरेर फाल्नुपर्ने सामग्री पुनः प्रयोग गर्न सहयोग मिल्नेछ।

केन्द्रले मास्क, पीपीई सेटदेखि अन्य उपकरण पनि निर्माण गरिरहेको छ। थ्रोट स्वाब नमूना संकलन गर्र्नेे बुथसमेत निर्माण गरेर विभिन्न अस्पताललाई समेत प्रदान गरिसकेको छ।

" /> काठमाडौं। कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले पछिल्लो समय केन्द्रले अल्ट्रा भाइलेट किरण (यूभीसी) प्रयोग गरेर भाइरस र ब्याक्टेरियाहरू मर्छ कि मर्दैन भन्ने अनुसन्धान थालेको छ।

यो अनुसन्धान गर्न २५४ नानोमिटर वेभ लेन्थ भएको अल्ट्रा भाइलेट प्रयोग गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए।

केन्द्रले नै यसअघि अल्ट्रा भाइलेट बाक्स निर्माण गरेको थियो। पुनका अनुसार  उक्त बक्सको प्रयोगबाट भाइरस मर्ने वा नमर्ने परीक्षण गर्न लागिएको हो।

“अनुसन्धानका लागी टेकु अस्पताल, शिक्षण अस्पताल, त्रिभुवन विश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले मिलेर काम गरिरहेका छन्। एक साताभित्रै यसको नतिजा आउँछ।” पुनले देखापढीसँग भने।

परीक्षण सफल भए कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रयोग गरिसकेका मास्क, ग्लोब्स र भाइजरहरुलाई किटाणुरहित बनाउन प्रयोग हुने उनको भनाई छ।

उनले भने, “सफल भयौं भने अस्पताल र कोरोनाको उपचार गर्ने सेन्टरहरूलाई बाकसहरू दिनेछौं।”

पुनका अनुसार यो प्रविधि अमेरिका, स्विडेन, भारतसहित अन्य देश हरूमा सफल परीक्षण भएर प्रयोगमा आइसकेको छ। ती देशका बैज्ञानिकहरुले किटाणुहरु मार्छ भनेर प्रमाणित गरिसकेका छन्।

तर, नेपालमा लकडाउनका बेला विभिन्न क्षेत्रबाट खोजेर ल्याइएका यूभीसी ट्युबले काम गर्छ कि गर्दैन भनेर परीक्षण गर्न लागिएको उनले बताए।

यूभीसीको बाकसहरु बनाएर महाराजगंजस्थित शिक्षण अस्पतालको प्याथोलोजी ल्याब र त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागको ल्याबमा परीक्षण भइरहेको छ। यसको लागि चारजना अनुसन्धानकर्ताहरूले काम गरिरहेका छन्।

अहिलेसम्म दुई चरणको अनुसन्धान भइसकेको र त्यसबाट सकारात्मक नतिजा आएको बताउँदै पुनले अब तेस्रो चरणको अनुसन्धान वीर अस्पतालको ल्याबमा हुने बताए।

यसको परीक्षण सफल भए प्रयोग गरेर फाल्नुपर्ने सामग्री पुनः प्रयोग गर्न सहयोग मिल्नेछ।

केन्द्रले मास्क, पीपीई सेटदेखि अन्य उपकरण पनि निर्माण गरिरहेको छ। थ्रोट स्वाब नमूना संकलन गर्र्नेे बुथसमेत निर्माण गरेर विभिन्न अस्पताललाई समेत प्रदान गरिसकेको छ।

"> स्वास्थ्यकर्मीले प्रयोग गरेका सामान भाइरसविहीन बनाउन परीक्षण गर्दै राष्ट्रिय आविष्कार केन्द्र: Dekhapadhi
स्वास्थ्यकर्मीले प्रयोग गरेका सामान भाइरसविहीन बनाउन परीक्षण गर्दै राष्ट्रिय आविष्कार केन्द्र
काठमाडौं। कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले पछिल्लो समय केन्द्रले अल्ट्रा भाइलेट किरण (यूभीसी) प्रयोग गरेर भाइरस र ब्याक्टेरियाहरू मर्छ कि मर्दैन भन्ने अनुसन्धान थालेको छ।

यो अनुसन्धान गर्न २५४ नानोमिटर वेभ लेन्थ भएको अल्ट्रा भाइलेट प्रयोग गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए।

केन्द्रले नै यसअघि अल्ट्रा भाइलेट बाक्स निर्माण गरेको थियो। पुनका अनुसार  उक्त बक्सको प्रयोगबाट भाइरस मर्ने वा नमर्ने परीक्षण गर्न लागिएको हो।

“अनुसन्धानका लागी टेकु अस्पताल, शिक्षण अस्पताल, त्रिभुवन विश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले मिलेर काम गरिरहेका छन्। एक साताभित्रै यसको नतिजा आउँछ।” पुनले देखापढीसँग भने।

परीक्षण सफल भए कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रयोग गरिसकेका मास्क, ग्लोब्स र भाइजरहरुलाई किटाणुरहित बनाउन प्रयोग हुने उनको भनाई छ।

उनले भने, “सफल भयौं भने अस्पताल र कोरोनाको उपचार गर्ने सेन्टरहरूलाई बाकसहरू दिनेछौं।”

पुनका अनुसार यो प्रविधि अमेरिका, स्विडेन, भारतसहित अन्य देश हरूमा सफल परीक्षण भएर प्रयोगमा आइसकेको छ। ती देशका बैज्ञानिकहरुले किटाणुहरु मार्छ भनेर प्रमाणित गरिसकेका छन्।

तर, नेपालमा लकडाउनका बेला विभिन्न क्षेत्रबाट खोजेर ल्याइएका यूभीसी ट्युबले काम गर्छ कि गर्दैन भनेर परीक्षण गर्न लागिएको उनले बताए।

यूभीसीको बाकसहरु बनाएर महाराजगंजस्थित शिक्षण अस्पतालको प्याथोलोजी ल्याब र त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागको ल्याबमा परीक्षण भइरहेको छ। यसको लागि चारजना अनुसन्धानकर्ताहरूले काम गरिरहेका छन्।

अहिलेसम्म दुई चरणको अनुसन्धान भइसकेको र त्यसबाट सकारात्मक नतिजा आएको बताउँदै पुनले अब तेस्रो चरणको अनुसन्धान वीर अस्पतालको ल्याबमा हुने बताए।

यसको परीक्षण सफल भए प्रयोग गरेर फाल्नुपर्ने सामग्री पुनः प्रयोग गर्न सहयोग मिल्नेछ।

केन्द्रले मास्क, पीपीई सेटदेखि अन्य उपकरण पनि निर्माण गरिरहेको छ। थ्रोट स्वाब नमूना संकलन गर्र्नेे बुथसमेत निर्माण गरेर विभिन्न अस्पताललाई समेत प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्