रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी, असन्तुष्ट समूहको काठमाडौंमा भेला

" /> रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी, असन्तुष्ट समूहको काठमाडौंमा भेला

"> राजपा र समाजवादी पार्टीबीच एकता घोषणा: Dekhapadhi
राजपा र समाजवादी पार्टीबीच एकता घोषणा
काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ। आज राति उनीहरूबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। दुवै पार्टीका चार-चार जना नेताले एकता पत्रमा हस्ताक्षर गरेका छन्। समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र सरतसिंह भण्डारीले पार्टी एकताको पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा देशमा सात दशक लामो संघर्ष र बलिदानपश्चात स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ विकसित गर्दै पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी भएकाले पार्टी एकता गरेको उल्लेख छ। त्यसका लागि 'परम्परागत राजनीतिक शक्तिको विकल्पमा विचार, संगठन र कार्यपद्धतिको दृष्टिले अग्रगामी, लोकतान्त्रिक नयाँ ढंगको राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको' भन्दै  त्यहि आवश्यकता पूर्तिका लागि आफूहरूले पार्टी एकता गरेको' जनाइएको छ।

पत्रमा छ- 'हिमाल, पहाड र मधेसका सबै राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको संघीयता, समृद्धि, सुशासन समाजवाद स्थापित गर्न तथा राष्ट्रिय मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न अपरिहार्य भएकाले नेपालको राजनीतिमा अग्रमामी परिवर्तनकारी शक्तिको रूपमा रहेको दुई पार्टीबिच निम्न आधारमा एकीकरण गर्न सहमती गरेका छौँ'

१) पार्टी एकीकरण समानताको आधारमा गरिनेछ।

२) एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (People's Socialist Party, Nepal) हुनेछ।

३) एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा हरियो रंगको बीचमा तारा हुनेछ।

४) एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।

पढ्नुहोस्

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी, असन्तुष्ट समूहको काठमाडौंमा भेला

प्रतिक्रिया दिनुहोस्