मेलम्ची। सिन्धुपाल्चोकको मेलम्चीमा आफैले बोकेको बन्दुकबाट चलेको गोली लागेर एक किशोरको मृत्यु भएको छ। मेलम्ची-११ धुसिनीचौरका १९ वर्षीय अर्जुन मिजारको गोली लागेर मृत्यु भएको हो।
आफैले बोकेको भरूवा बन्दुक पड्किएर कोखामा गोली लागेका मिजारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। घटना मिजारको घरबाट करीब ५ सय मिटरको दूरीमा भएको हो। घटना दिउँसो करीब ३ बजेको हो।
" />

">
आफैले बोकेको बन्दुक पड्किँदा मेलम्चीमा एक जनाको मृत्यु: Dekhapadhi
आफैले बोकेको बन्दुक पड्किँदा मेलम्चीमा एक जनाको मृत्यु
<p style="text-align:justify">मेलम्ची। सिन्धुपाल्चोकको मेलम्चीमा आफैले बोकेको बन्दुकबाट चलेको गोली लागेर एक किशोरको मृत्यु भएको छ। मेलम्ची-११ धुसिनीचौरका १९ वर्षीय अर्जुन मिजारको गोली लागेर मृत्यु भएको हो।</p>
<p style="text-align:justify">आफैले बोकेको भरूवा बन्दुक पड्किएर कोखामा गोली लागेका मिजारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। घटना मिजारको घरबाट करीब ५ सय मिटरको दूरीमा भएको हो। घटना दिउँसो करीब ३ बजेको हो।<br />
</p>