काठमाडौं। रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ।

आज क्लबले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दुई वटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको हो।

पीपीई लगाएर स्वाब कलेक्सन गरेजस्तै बुथबाट पनि परीक्षणका लागि स्वाब कलेक्सन गर्न सकिन्छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरूले घाँटीको ¥यालको नमूना लिने बताए।

कलेक्सन बुथको माध्यमबाट स्वाबको नमूना लिनलाई सहज हुनेछ।

आज नै वर्ल्ड भिजनले एक हजार थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

प्राप्त भएका स्वास्थ्य सामग्रीहरू व्यवस्थापन महाशाखामा भण्डार हुनेछन्।

देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाब कलेक्सन बुथ र पीपीई महाशाखाबाट नै पठाइने अधिकारीले बताए।

" /> काठमाडौं। रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ।

आज क्लबले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दुई वटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको हो।

पीपीई लगाएर स्वाब कलेक्सन गरेजस्तै बुथबाट पनि परीक्षणका लागि स्वाब कलेक्सन गर्न सकिन्छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरूले घाँटीको ¥यालको नमूना लिने बताए।

कलेक्सन बुथको माध्यमबाट स्वाबको नमूना लिनलाई सहज हुनेछ।

आज नै वर्ल्ड भिजनले एक हजार थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

प्राप्त भएका स्वास्थ्य सामग्रीहरू व्यवस्थापन महाशाखामा भण्डार हुनेछन्।

देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाब कलेक्सन बुथ र पीपीई महाशाखाबाट नै पठाइने अधिकारीले बताए।

"> स्वास्थ्य मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण: Dekhapadhi
स्वास्थ्य मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण
काठमाडौं। रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ।

आज क्लबले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दुई वटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको हो।

पीपीई लगाएर स्वाब कलेक्सन गरेजस्तै बुथबाट पनि परीक्षणका लागि स्वाब कलेक्सन गर्न सकिन्छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरूले घाँटीको ¥यालको नमूना लिने बताए।

कलेक्सन बुथको माध्यमबाट स्वाबको नमूना लिनलाई सहज हुनेछ।

आज नै वर्ल्ड भिजनले एक हजार थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

प्राप्त भएका स्वास्थ्य सामग्रीहरू व्यवस्थापन महाशाखामा भण्डार हुनेछन्।

देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाब कलेक्सन बुथ र पीपीई महाशाखाबाट नै पठाइने अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्