काठमाडौं। नेपाल प्रहरीको सातमध्ये ६ प्रदेश कार्यालयमा प्रमखु रिक्त हुँदा कोभिड-१९ संक्रमणको जोखिम रहेको वर्तमान चुनौतीपूर्ण अवस्थामा कुनै न कुनै रूपले सेवा प्रभावित भएको थियो।

सरूवा, बढुवा र अवकाशप्राप्त भएपछि प्रदेश प्रमुख खाली हुन पुगेको हो। ती कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्यवाहक रहने गरी चल्दै आएका थिए।

शान्ति सुरक्षामा ‘फ्रन्ट लाइन’मा उभिने प्रहरीमा उचित नेतृत्वको आवश्यकता पर्छ। यद्यपि नेपाल प्रहरीले सेवामा कुनै कमी हुन नदिएको जनाएको छ।

सात प्रदेश प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुने व्यवस्था छ। हिजाे नै सबै प्रदेश प्रमुखको पदस्थापन भएकाले प्रदेशमा प्रहरी थप चलायमान हुने अपेक्षा गरिएको छ।

यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत २८ माघमा अनिवार्य अवकाश पाएदेखि नै प्रदेश प्रहरी प्रमुख नेतृत्वविहीन बन्न पुगेको हो।

तत्कालीन समयमा ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक भएपछि प्रदेश १ प्रमुखविहीन बन्न पुग्यो। पूर्वप्रहरी महानिरीक्षक खनालका ब्याचका शेरबहादुर बस्नेत, विनोद शर्मा घिमिरे, सुरेशविक्रम शाह र पूर्णचन्द्र जोशी एकैसाथ अनिवार्य अवकाशमा परेपछि एकैचोटी चारवटा प्रदेश खाली हुन पुग्यो। ९ चैतको निर्णयले तारिणीप्रसाद लम्साल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएलगत्तै सुदूरपश्चिम प्रदेश पनि खाली हुन पुगेको हो।

विश्वव्यापीरूपमा कोभिड-१९ को महामारी फैलिइरहेको अवस्थामा मुलुक पनि उच्च जोखिममा छ। वर्तमान परिस्थितिमा त्यसको संक्रमण रोक्न  सरकारले ११ चैतदेखि नै लकडाउनको आदेश जारी गरेको थियो। लकडाउन १५ वैशाखसम्म जारी रहनेछ। जोखिमपूर्ण अवस्थामा प्रहरीको नेतृत्व अझै सशक्त र क्रियाशील हुनुपर्ने हुन्छ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली भन्छन्, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिमा कार्यस्थलमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशीलता, आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको उचित परिचालनतर्फ संवेदनशील हुनु जरूरी छ।” उनले बढुवा भएर प्रदेशको नेतृत्व सम्हालेका डीआईजीलाई समन्वयात्मकरूपमा चुनौतीको सामना गरी कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिएका छन्।

खटिए प्रदेश प्रहरी प्रमुख

गृह मन्त्रालयले १० एसएसपीलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरेलगत्तै हिजाे नै रिक्त रहेको प्रदेश प्रहरी प्रमुखका रूपमा तोकेर सबैलाई खटाइसकिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

नेपाल प्रहरीमा मन्त्रीस्तरको ७ चैतको निर्णयले डीआईजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वन्सतकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरूणकुमार बिसी बढुवा भएका हुन्।

गृहसचिव महेश्वर न्यौपाने संयोजकत्वको सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको थियो। चार डीआईजीले पहिलेदेखि नै विभिन्न विभाग सम्हाल्दै आएका थिए।

कानूनमा सातै प्रदेश प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुने व्यवस्था छ। यसअघिका प्रदेश प्रमुख सरूवा, बढुवा र अवकाशप्राप्त भएपछि खाली हुन पुगेको थियो। नेतृत्वविहीन हुँदा तल्लो तहका कर्मचारीमा हुन सक्ने विचलनलाई ध्यानमा राखेर बढुवालगत्तै नेपाल प्रहरीले सबै प्रदेशमा डीआईजी खटाएको छ।

यसअघि प्रदेश २ मा प्रहरी प्रमुखको रूपमा डीआईजी प्रद्युम्न कार्की थिए। अन्य प्रदेश एसएसपीले कार्यवाहक बनेर चलाउँदै आएका थिए। हिजाेदेखि लागू हुने गरी सबै प्रदेशमा डीआईजीलाई नेतृत्व दिएर पठाइएको हो।

कुन प्रदेशमा को ?

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश १ मा डीआईजी ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, बागमती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

यसअघि नेपाल प्रहरीको जनपदतर्फ २६ डीआईजी रहेकामा अहिले १४ मा सीमित गरिएको छ। नेपाल प्रहरीमा १९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खाली छ।

यसअघि प्रदेश २ का प्रमुख प्रद्युम्न कार्कीलाई प्रहरीको विशेष ब्यूरोमा ल्याइएको छ। विमानस्थलमा रहेका सूर्यप्रसाद उपाध्यायलाई नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयको जिम्मेवारी दिइएको छ।

अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापालाई बढुवा भएसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व दिइएको छ। डीआईजी प्रकाशजङ्ग कार्कीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयबाट राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको प्रमुखमा पदस्थापन गरिएको छ। डीआईजी नीरजबहादुर शाहीलाई सीआईबीबाट प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डीआईजी विश्वराज पोखरेल र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा डीआईजी अरूणकुमार बिसी यथावत छन्।

प्रदेश १ का तत्कालीन प्रमुख ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक भएदेखि नै प्रमुखको पद खाली थियो। बागमती प्रदेशका डीआईजी शेरबहादर बस्नेत, गण्डकी प्रदेश प्रमुख विनोद शर्मा घिमिरे, प्रदेश ५ का प्रमुख सुरेशविक्रम शाह र कर्णली प्रदेश प्रमुख पूर्णचन्द्र जोशीले अवकाश पाएपछि खाली हुन पुगेको हो।

तारिणीप्रसाद लम्साल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि सुदूरपश्चिम प्रदेश प्रमुख पनि खाली हुन पुग्यो। त्यसपछि ६ वटा प्रदेशमा एसएसपीले कार्यवाहक भएर चलाउनुपरेको थियो।

-नारायण ढुङ्गाना/ रासस

" /> काठमाडौं। नेपाल प्रहरीको सातमध्ये ६ प्रदेश कार्यालयमा प्रमखु रिक्त हुँदा कोभिड-१९ संक्रमणको जोखिम रहेको वर्तमान चुनौतीपूर्ण अवस्थामा कुनै न कुनै रूपले सेवा प्रभावित भएको थियो।

"> प्रदेशको नेतृत्व पाएसँगै नेपाल प्रहरी थप चलायमान हुने अपेक्षा: Dekhapadhi
प्रदेशको नेतृत्व पाएसँगै नेपाल प्रहरी थप चलायमान हुने अपेक्षा

प्रतिक्रिया दिनुहोस्